वीरगञ्जबाट लत्ताकपडासहित ट्रक नियन्त्रणमा
पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।
१४ फागुन, २०८०
1 min read
Share
ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने
वसन्ता जैविक मार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने भएको छ ।
१४ फागुन, २०८०
4 min read
Share
व्यवसायीको गुनासो- जलविद्युत् आयोजनाले जलयात्रा व्यवसाय सङ्कटमा पर्यो
१४ फागुन, २०८०
3 min read
Share
म्याग्दीको नारच्याङमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन एकाइ स्थापना
१४ फागुन, २०८०
3 min read
Share
कोदोबाट बिस्कुट उत्पादन
पुरानो खाद्यान्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८, लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।
१३ फागुन, २०८०
4 min read
Share
वन कार्यालय परिसरमै सड्न थाले गोलिया काठ
डिभिजन वन कार्यालय ताप्लेजुङकको कार्यालय परिसरमा एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ ।
१३ फागुन, २०८०
2 min read
Share
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
तुइन खोलामा पुल बनाउन पहाड काट्न सुरू भएपछि दिउँसो ४ घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।
१३ फागुन, २०८०
3 min read
Share
हिउँमा खेल्दै पढ्दै...
१२ फागुन, २०८०
5 min read
Share
अँगेनोको आगोले घर खरानी
१२ फागुन, २०८०
1 min read
Share
विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ
सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ ।
१२ फागुन, २०८०
6 min read
Share