थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्योधवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ ।१२ भदौ, २०८१3 min read Share
वाणिज्य बैंकको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायमनेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।१२ भदौ, २०८१2 min read Share
प्राङ्गारिक मल तथा बायोग्यास उद्योग: करोडौँ लगानी, उपलब्धि शून्यराज्यको करोडौँ लगानीमा स्थापना गरिएको दुई उद्योग उद्घाटन गरेको तीन वर्ष पाँच महिना बितिसक्दा पनि सञ्चालनमा ल्याउने नगरपालिकाको कुनै योजना नभएपछि जिल्लावासीले अलपत्र उद्योगको तस्वीर सामाजिक सञ्जालमा राख्दै आलोचना गर्ने गरेका छन् ।११ भदौ, २०८१5 min read Share
देशकै पुरानो भद्रपुर नाकाबाट वर्षौदेखि निर्यात शून्यविगत ६ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो ।११ भदौ, २०८१5 min read Share