प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस
आगामी आवका लागि प्रदेशलाई ६० अर्ब र स्थानीय तहलाई ८८ अर्ब बराबर वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएको आयोगले जनाएको छ ।
११ चैत, २०८०
10 min read
Share
बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया
७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्छिन् ।
११ चैत, २०८०
3 min read
Share
शुक्लाफाटाँमा देखियो विश्वकै दुर्लभ बगाले बगेडी चरा
विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो ।
११ चैत, २०८०
5 min read
Share
महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला
आफ्नो समस्या सुन्ने र समाधान गरिदिने भन्दै बिरामी महिलाहरू तथा उनीहरूका आफन्तहरूले प्रशंसा गर्ने गरेको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. धिरज विशङ्खले बताए ।
११ चैत, २०८०
5 min read
Share
झापा कांग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री शर्मा
१० चैत, २०८०
3 min read
Share
२१ चैतभित्र पारित गरिसक्नुपर्ने बाध्यतामा आर्थिक कार्यविधि प्रतिस्थापन विधेयक
१० चैत, २०८०
2 min read
Share
नेपालमा २७ प्रतिशत नागरिक मात्रै छन् गुणस्तरीय खानेपानीको पहुँचमा
खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ ।
१० चैत, २०८०
8 min read
Share
सुनकोशी मरिण डाइभर्सनः १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १२ किलोमिटर ७९ मिटर सुरुङ निर्माण भइसकेको छ ।
९ चैत, २०८०
9 min read
Share
बन्दीपुरमा भेटियो नयाँ गुफा
९ चैत, २०८०
3 min read
Share