काठमाडौं उपत्यकाको फोहर विसर्जनमा फेरि अवरोध
विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।
२४ चैत, २०८०
2 min read
Share
बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका
बढ्दो युवा पलायन, जनशक्तिको अभाव, बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न पर्वतको कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ ।
२१ चैत, २०८०
2 min read
Share
स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान
सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ ।
२१ चैत, २०८०
2 min read
Share
अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए ३० हजार विदेशी पर्यटक
एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् ।
२१ चैत, २०८०
3 min read
Share
बोडेका सुजनले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै
मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ मा आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै छन् ।
२० चैत, २०८०
4 min read
Share
हजुरआमा बनेपछि एसईई दिँदै कांग्रेस नेतृ भुसाल, भन्छिन्- ११,१२ पनि पढ्छु
दक्षिणी पर्वतको बिहादी गाउँपालिका– ४, वहाकीकी ५० वर्षीया खगिसरा भुसाल अहिले एसईई परीक्षा दिइरहेकी छन् ।
१९ चैत, २०८०
3 min read
Share
बाजुरामा शैक्षिकसत्रअगावै पुग्यो पाठ्यपुस्तक
नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् ।
१८ चैत, २०८०
5 min read
Share
मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु
लुक्लाको मौसमले साथ दिएसम्म आइतबार दिनभर जहाज आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईँले बताए ।
१८ चैत, २०८०
2 min read
Share