भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरणबाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन् ।२२ असोज, २०८१1 min read Share
सन्दीप लामिछानेविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्नेमहान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ ।२२ असोज, २०८१4 min read Share
सात पालिकाको खाता सञ्चालन नहुँदा कर्मचारीले तलब पाएनन्, सामाजिक सुरक्षा भत्ता पनि रोकियो २१ असोज, २०८१4 min read Share
कर्णालीमा चाडपर्वलक्षित सुरक्षा योजनामा ४ हजार प्रहरी परिचालितकर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ ।२१ असोज, २०८१3 min read Share
मिथिला क्षेत्रकै साक्षात् भगवती सोनासतीमाईमहोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइल गाउँमा अवस्थित सोनासती महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रख्यात रहेको छ ।२१ असोज, २०८१6 min read Share
दसैँ बजार: वीरगञ्ज सुनसान, रक्सोलमा भीडभाडनवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेको हो । तर, स्वदेशी बजार वीरगञ्ज भने किनमेलमा सुनसानजस्तै देखिन्छ ।२१ असोज, २०८१4 min read Share
किसानको पीडा- यसपटकको दसैँ दशा भएर आयो'बाढीले भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो । यसपटक दसैँ दशा भएर आयो ।'२१ असोज, २०८१2 min read Share
बाढीपहिरोबाट सिन्धुपाल्चोकमा बस्ती, खानेपानी र सडकलगायत पूर्वाधारमा ठूलो क्षति२० असोज, २०८१6 min read Share