अन्तर्राष्ट्रिय महिला दिवसमा सपनाका कुरामहिला र पुरुषको समागमबाट जन्मिएको बच्चाको पहिचान दिन बाबु नै चाहिन्छ । कुनै पनि आमाले आफ्नो स्वविवेक र स्वेच्छाले सन्तानलाई पहिचान दिन नसक्नुले कस्तो खालको लोकतान्त्रिक पद्धतिको अभ्यास गरिरहेका छौँ भन्ने प्रस्ट हुन्छ ।२४ फागुन, २०७८10 min read Share
बिगौते दूध : शिशुका लागि पहिलो खोपविस्तारित स्तनपान भन्नाले कम्तीमा दुई वर्षसम्म आमाको दूधसँगै आवश्यकताअनुसार थप पोषिलो खानेकुरा खुवाउने प्रक्रियालाई बुझिन्छ । २२ साउन, २०७८9 min read Share
नेपालका ४० प्रतिशतभन्दा बढी बालबालिका १८ वर्ष नपुग्दै मानसिक रोगको जोखिममा, कारण यस्ता छन्घरपरिवार, समाजमा एकले अर्कोको सम्मान तथा इज्जत गर्नुपर्छ८ साउन, २०७८13 min read Share
वंश बाबुको मात्र होइन, आमाको पनि हुन्छ, तर मेरो अस्तित्व खोइ ?के बिहे केटाले मात्र गर्छ वा केटीले पनि गर्छ ? यदि दुवैले गर्छ भने एक आपसमा तन, मन र धन दुवैले साट्नुपर्ने होइन र ? आखिर यो नामको पछाडि छचाहिँ के ?२८ वैशाख, २०७८12 min read Share
चाहेजति कण्डम लैजानुस् भन्ने स्वास्थ्य संस्थामा स्यानिटरी प्याड किन हुँदैन ?कतिपय कार्यालयमा त सहज र सुरक्षित महिनावारीको व्यवस्थापन नहुनाले महिला कर्मचारीहरू बिदा बस्न बाध्य छ्न् । तसर्थ, अरु धेरै गर्न नसके पनि हरेक कार्यालयमा नि:शुल्क र सहज रूपमा प्याडको व्यवस्था गर्न अत्यन्त जरुरी छ१० चैत, २०७७9 min read Share