होलीमा टीसर्टको व्यापार घट्यो, व्यापारी भन्छन- कोरोनाको डरले ग्राहक आउनै छाडेचाडपर्वको समयमा व्यस्त रहने असन, इन्द्रचोक, न्यूरोड क्षेत्रमा होलीको अघिल्लो दिन पनि खासै चहलपहल देखिएको थिएन१४ चैत, २०७७3 min read Share
बालाजु सडक बिस्तारपीडितकाे माग : क्षतिपूर्ति–मुआब्जा चाहिँदैन, सानो टुक्रा भए पनि जग्गा नै चाहिन्छ२०७२ सालमा बालाजु बाइपासक्षेत्रमा सडक बिस्तारका क्रममा तामाङजस्तै ३९ परिवार घरविहीन भएका थिए । पहिलो चरणमा १९ घर, दोस्रो चरणमा २० घर भत्काइयो ।१८ फागुन, २०७७6 min read Share
'महोत्तरी कम्युन' उनीहरूको साझा घरआधारशिला पन्ध्र परिवारको सामूहिक बासस्थान हो । १३ कट्ठा जमिनमा फैलिएको आधारशिलामा चारवटा तीनकोठे घर छन् । एउटामा भान्सा र डाइनिङ छ, जहाँ १५ परिवारका ४३ जना सदस्य बसेर खाना खान्छन् । छेउमा दुईतले पक्की भवन छ । भवनमा बैठक कोठा, पुस्तकालय र पाहुना सत्कार कोठा छन्१८ फागुन, २०७७8 min read Share