गाजामाथिको घेराबन्दी मानवताविरुद्धको अपराध होहाम्रो व्यक्तिगत जिन्दगीको अन्तरंग कुनामा ‘लाइभस्ट्रिम’ भइरहेको यो खुलेआम हत्यालाई जारी रहन दियौँ भने हामी पनि यसको भागीदार बनिरहेका छौँ । हाम्रो नैतिक जीवन सधैँसधैँका लागि टुट्नेछ । २३ मंसिर, २०८०4 min read Share
चीनसँग युद्ध हुने भयो भने भारतको कस्तो सहयोगी बन्छ अमेरिका ?शंकै छैन, मिस्टर मोदी यी दुष्टहरूको सूचीमा छैनन् । भारत उनीभन्दा ठूलो हो । यसले उनलाई बिदा गर्नेछ ।११ साउन, २०८०14 min read Share
‘लेखन मेरो राहदानी हो’ (अरुन्धती रोयको अन्तर्वार्ता)मेरो चेतावनी छ- चिहानघारी मृतकहरूले भरिएको हुने र पारिवारिक घरमा जीवितहरूको बास हुने अपेक्षा लिएर मेरा उपन्यासनजिक नआउनुहोस् । यसैगरी, मेरा उपन्यासका सिनेमाघरमा फिल्म नै लाग्छन् भन्ने अपेक्षा पनि नगर्नुहोला२ साउन, २०७८70 min read Share
अरून्धती रोयकाे लेख : भारतमा हामी महामारीको होइन, मानवताविरुद्ध अपराधको साक्षी भइरहेका छौँमहामारीमा आईसीयूमा पुग्नेहरूको तथ्याङ्क हेर्दा युवाहरू नै बढी देखिन्छन् । मृतकको संख्या पनि युवाहरूकै बढी छ । जब युवाहरू मरेको देखिन्छ, तब वृद्धावस्थाका मानिसहरूको जिउने चाहना पनि कम हुँदै जाने रहेछ१६ वैशाख, २०७८21 min read Share
अरुन्धती राेयकाे विचार : राज्यको घृणाविरुद्ध लडाइँ नजिती हामीलाई सुखै छैनइच्छा राख्थे भने भारतका सय धनाढ्यले १ सय ३८ करोड गरिबलाई १ लाख रुपैयाँ वितरण गर्न सक्थे । अखबारका हेडलाइन हुन्थे, ‘कोभिडका कारण आर्थिक, शैक्षिक र लैङ्गिक क्षेत्रमा गहिरो असमानता देखा पर्यो ।’ हेडलाइन छुटेको विषय जात थियो१८ माघ, २०७७15 min read Share