डेटलाइन सिड्नी, नोस्टाल्जिया काठमाडाैंअपार्टमेन्टबाट बाहिर निस्किन लिफ्टमा छिर्याे, त्यहाँ नेपाली । लिफ्टबाट निस्केर बाहिर सडकमा गयो, त्यहाँ नेपाली । सडक हुँदै नजिकैको बजार गयो, त्यहाँ नेपाली । तरकारी किन्न जाँदा (यताको चलन चल्तीको भाषामा भन्नु पर्दा- ग्रोसरी शपिङ्ग गर्न जाँदा) भीडभाडमा कसैसँग ठोक्किन पुग्दा, यसो आँखा उठाएर हेर्याे- ऊ पनि नेपाली !९ वैशाख, २०८०12 min read Share
बिम्बमा बुवा११ भदौ, २०७९7 min read Share
अन्धो प्रेम, जानकार प्रेमी'दिल से' ले मात्र काम नचल्ने भयो । त्यसभन्दा पछाडि पनि जानुपर्ने भयो, अगाडि पनि जानुपर्ने भयो ! यसै अन्वेषणको क्रममा भेटिए गीतकार गुलजार, निर्देशक गुलजार । कवि तथा सायर गुलजारसँग पनि समयक्रममा भेट भई नै छाड्यो । २ साउन, २०७८10 min read Share
अनि ऊ उत्साहित हुँदै घन्टी हानिरहेकाे टेलिफाेनतिर कुद्न छाड्याेगर्दागर्दैको काम छोडेर उत्साहित हुँदै घन्टीको आवाजतर्फ कुद्ने समय अहिले पूर्ण रूपले प्रतिस्थापितभएको छ । यस प्रतिस्थापित समयमा ऊ हुँदै नभएको काममा व्यस्त हुँदै घन्टीको एकोहोरो आवाज कहिले समाप्त होला भन्ने कामना गर्छ।९ माघ, २०७७8 min read Share