गिरीबन्धुका लागि कानुन संशोधनहदबन्दीमा छुट दिने व्यवस्थालाई एकसाथ राखेर हेर्दा गिरीबन्धु टी स्टेट प्रा.लि.को अनुचित स्वार्थसिद्धी गर्नकै लागि सबै कानुनी प्रबन्ध गरिएको मिलाइएको देखिन्छ ।५ भदौ, २०७८20 min read Share
अवैध अध्यादेश, अवैध संवैधानिक नियुक्तिस्वतः निष्क्रिय भएको देखिने अवैध अध्यादेशका आधारमा सिफारिस भई नियुक्ति पाएका संवैधानिक निकायका पदाधिकारीले आफूमा संविधानवाद, विधिको शासन र सार्वजनिक नैतिकताप्रति थोरै भए पनि निष्ठाको अंश बाँकी छ भने तत्काल राजीनामा दिई अविलम्ब पदत्याग गर्नु उचित हुन्छ२५ असार, २०७८10 min read Share
यी आठ कारणले संसद् विघटन कपटपूर्ण छ, राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अपराध गरेविघटनका लागि पूर्वावस्थाको परिपक्कता भने पैतीस दिन व्यतित भएपछि मात्र आउँछ१३ असार, २०७८7 min read Share