पाँच वर्षपछि दरबार हाईस्कुलमा बज्यो घण्टी !पाँच वर्षपछि आइतबार दरबार हाईस्कुलमा पहिलो घण्टी बज्यो । अघिसम्म खेलिरहेका बालबालिका आ–आफ्नो कक्षाकोठामा गए । कोही विद्यार्थीले मास्क लगाएका थिए भने कोहीले भाइजर । बालबालिका काेरोना भाइरसबारे सचेत रहेछन् भन्ने देखिन्थ्यो२० माघ, २०७७5 min read Share
'बिमला दिदी'काे तरक्की, चिया बेचेरै काठमाडाैंमा घरघडेरीफुटपाथबाट सुरु गरेकाे चिया पसलबाट उनले अहिले दिनकै पाँच हजार रुपैयाँ कमाउँछिन् । चिया बेचेरै उनले काठमाडाैंमा घरघडेरी जाेडिसकेकी छन् । भन्छिन्, 'जाँगर भए नेपालमै छ पैसा ।'१४ माघ, २०७७6 min read Share