गायक अमात्यको नक्कली लालपुर्जा प्रकरण: कुमारी बैंकका सीईओ तिमिल्सिना पनि तानिए अनुसन्धानमा
अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको घटनामा प्रहरी अनुसन्धान कुमारी बैंकका सीईओ अनुजमणि तिमिल्सिनातिर सोझिएकाे छ ।
२४ कात्तिक, २०७८
4 min read
Share
गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जाका आधारमा १९ करोड ऋण दिने कुमारी बैंकका ऋण अधिकृतसहित चार पक्राउ
बारामा रहेको गायक अमात्यको १२ बिगाहा जग्गाको नक्कली लालपुर्जा पेस गरेर कुमारी बैंककको पर्सा शाखाबाट १९ करोड ऋण दिने ऋण अधिकृत सोनु ठाकुरसहित चार जनालाई पक्राउ गरिएको हो ।
२३ कात्तिक, २०७८
2 min read
Share
तिहारको दियाेले निभाएकाे एउटा परिवारकाे कारुणिक कथा
विडम्बना जतिबेला उनी आफ्नो शरीरलाई वर्षभरी केही नहोस् भनेर म्हः पूजा गर्दै थिए । त्यहीँ बेला भयानक आगोको मुस्लोमा जलेर अस्ताए ।
२२ कात्तिक, २०७८
4 min read
Share
ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विष्फोट, चार जनाको घटनास्थलमै मृत्यु
मंगलबजारमा रहेको लक्ष्मीकृष्ण ताम्राकारको घरमा शुक्रबार साँझ ग्यास सिलिण्डर विष्फोट हुँदा चार जनाको मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।
१९ कात्तिक, २०७८
1 min read
Share
काकीकाे हत्या गर्ने भतिज पक्राउमा सहयाेग गर्ने 'जम्बाे' कुकुर
प्रहरीले अपराध अनुसन्धान र विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि भन्दै कुकुरको प्रयोग गर्दै आएको छ । कतिपय ठूला अपराधका अनुसन्धानमा कुकुरको प्रयोगले प्रहरीले सफलता समेत हात पारेको छ ।
१७ कात्तिक, २०७८
7 min read
Share
शिवाकोटी हत्या प्रकरण : गुण्डा नाइके राजु गोर्खाली समूहका गुरुङ कहिले पक्राउ पर्लान् ?
प्रहरीका अनुसार शिवाकोटीलाई उनीहरूले उनकै छापाखानाअगाडि मोटरसाइकल पार्किङ गर्दा उत्पन्न सामान्य विवादको विषयमा कुटेर हत्या गरेका हुन्
१५ कात्तिक, २०७८
6 min read
Share
सहकारीका ठगहरू : पैसा तिर्नभन्दा जेल बस्न राजी हुन्छन्, पीडित झन् बिचल्लीमा पर्छन्
श्रेष्ठले बढी ब्याज दिने प्रलोभनमा संस्थाका पदाधिकारी तथा सर्वसाधारणलाई संस्थामा रकम जम्मा गराई संकलन भएको करिब एक अर्ब रुपैयाँ हिनामिना गरेका थिए ।
१३ कात्तिक, २०७८
5 min read
Share
अफगानिस्तानमा चुलिँदै मानवीय संकट, के होला नेपालमा छिरेका ११ अफगानीकाे भविष्य ?
उनीहरूले आफूहरू बाँच्नकै लागि नेपाल आएको र अफगानिस्तान कुनै हालतमा फर्किन नसक्ने बताएका छन् ।
१० कात्तिक, २०७८
6 min read
Share
आईजीपीमाथि गृहको अस्वभाविक लगाम, काज सरुवाका नाममा विवादित डीएसपीलाई धमाधम महत्त्वपूर्ण जिम्मेवारी
९ कात्तिक, २०७८
8 min read
Share
पक्राउ परेका अफगान नागरिकको याचना- बाँँच्न नेपाल आएका हौँ, फिर्ता नपठाइदिनुस्
‘हामीलाई डिपोर्ट गर्दिनुभयो भने हामीलाई त्यहाँ याताना दिएर मार्छन् सर । फिर्ता पठाईदिनुको साटो हामीलाई यतै मारिदिनु’
८ कात्तिक, २०७८
4 min read
Share
इच्छाराज तामाङले अर्बौं रुपैयाँ विदेश पठाएको आशंका
ठगी मुद्धामा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले अर्बौं रुपैयाँ देशबाहिर पठाएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
५ कात्तिक, २०७८
4 min read
Share
१७ वर्षपछि प्रहरीले यसरी पत्ता लगायाे राणा परिवारका सदस्य जोडिएको विभत्स हत्या
‘हामीले लामो अनुसन्धानपछि शिवाकोटी हत्याका अभियुक्तलाई पक्राउ गर्न सफल भएका छौं । अपराधी कुनै हालतमा पनि बच्न सक्दैन भन्ने यो उदाहरण पनि हो,’एसएसपी सिंहले भने ।
४ कात्तिक, २०७८
5 min read
Share
अपहरणकारी टण्डनकाे अनुसन्धान म्याद गुजार्ने तत्कालीन १५ डीएसपीमाथि कारबाहीकाे सिफारिस, पूर्वआईजीपीसहित पाँच जनालाई उन्मुक्ति
३ कात्तिक, २०७८
7 min read
Share
अपहरणमा कुख्यात टण्डनमाथिको न्यायिक प्रकिया प्रहरीबाटै समाप्त, अनुसन्धान अधिकृतमाथि १४ वर्षपछि छानबिन हुँदै
१ कात्तिक, २०७८
13 min read
Share
उदाहरणीय पलेशा: रमाइलोको लागि तेक्वान्दो सुरु गर्दै ओलम्पियन बनिन्
२०२० को गृष्मकालीन जापानको टोकियो ओलम्पिक समाप्तिको १५ दिनपछि २५ अगस्ट २०२१ देखि ५ सेप्टेम्बरमा जापानमै आयोजना भएको पारा ओलम्पिकमा पलेशा नेपालको प्रतिनिधित्व गर्ने तर्फबाट एक मात्र खेलाडी थिइन् ।
२६ असोज, २०७८
5 min read
Share
मिटरब्याजी विदुरको ऋणले थलिएका प्रकाश कार्कीको ब्यथा
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले दुवै जनाको प्रहरीमा उजुरी आएको र दुवै पक्षलाई राखेर छलफल गराउने तयारी भएको बताए ।
२१ असोज, २०७८
6 min read
Share
कुमार पौडेल इन्काउन्टर प्रकरण : पूर्वगृहमन्त्री बादल र पूर्वआईजीपी खनालविरुद्ध जाहेरी दर्ता
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता भएको छ ।
२० असोज, २०७८
1 min read
Share
दसैँ खर्च पाउने आश्वासनमा हत्या, श्रीमती नै मुख्य याेजनाकार
भुलको हत्यामा संलग्न मुख्य अभियुक्त मनोज सार्कीको मृत्यु भइसकेकाे छ । हत्यापछि भाग्ने क्रममा भिरबाट लडेर सार्कीको ज्यान गएको खुलेको महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।
१७ असोज, २०७८
3 min read
Share