दिवसले नछोएका महिला : जो हरदिन आँसुसँगै बगाउँछन् बागमतीमा पसिना एकोहोरो काम गरिरहँदा यी सब दुःख पाउनुको कारण पनि खोज्ने गर्छिन् । अनि सुस्केरा काढ्दै निचोडमा पुग्छिन्, ‘छोराले नपाउने दुःख छोरीले मात्र पाउँछन् । यो समाजमा छोरी हुनु कति नजाती छ’२४ फागुन, २०७७6 min read Share
सडककाे आवाज : महाराज, के तिमी जल्न तयार छौ ?विरोध कार्यक्रममा नारायण वाग्ले, युग पाठक, अर्चना थापा, राजन मुकारुङ, सञ्जिव उप्रेतीलगायत नागरिक अभियन्ता उपस्थित थिए२८ माघ, २०७७3 min read Share
केदारभक्त माथेमाको प्रश्न- यो पनि प्रजातन्त्र हो ? ‘यो पनि प्रजातन्त्र हो ?’, माथेमाले प्रश्न गरे, ‘हामीले यस्तो प्रजातन्त्र खोजेका हौँ भने चाहिएन यस्तो प्रजातन्त्र । मैले सोचेकै थिइनँ, यस्तो प्रजातन्त्र’१९ माघ, २०७७3 min read Share
पारलिङ्गीका मुद्दा लिएर संसद छिर्ने समाइराकाे धोकोअझै पनि धेरै मानिसले ठान्छन्, ‘पारलिङ्गीहरू यौनकर्मी हुन्, उनीहरू बिकाउ चीज हुन् । समाइराले यस्तो सोच भएका मानिसबाट थुप्रै पटक दुर्व्यवहार झेलिन् । स्कुल हुँदा त यौन तथा शारीरिक हिंसा सहिन् नै, वयस्क भएपछि पनि उनलाई बारम्बार निशाना बनाइयो६ माघ, २०७७10 min read Share