Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
कृषि
सामूहिकखेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौंडा उपमहानगर
सामूहिकखेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौंडा उपमहानगर जेन–जीलाई उत्पादन तथा आयआर्जनमा जोड्नका लागि युवा लक्षित कृषि कार्यक्रममार्फत युवालाई कृषिमा आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।