ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाली कांग्रेस
Sat, May 17, 2025
३ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्वास्थ्य
सीडीओले धम्काएकाे भन्दै अस्पतालका सबै चिकित्सक बिदामा
पत्रमा डाक्टरहरुले प्रमुख जिल्ला अधिकारी सुरक्षा दिनुको साट्टो उल्टो डर र धम्की दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उल्लेख छ
२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आयुर्वेद औषधि पसलमा ‘सिलबन्दी’
अवैधरुपमा सञ्चालन गरेको भन्दै नेपालगञ्जको एक आयुर्वेद औषधि पसललाई ‘सिलबन्दी’ गरिएको छ । शुक्रबार गरिएको अनुगमनका क्रममा नेपालगञ्ज–१० सुर्खेतरोडमा रहेको अष्टाङ आयुर्वेद पसललाई सिलबन्दी गरिएको हो ।
३२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धरानमा डेंगु नियन्त्रणबाहिर : विराटनगर र दमकमा पनि देखियो
सुनसरीमा चार सय १५ व्यक्तिमा संक्रमण देखिएकोमा पछिल्लो तीन दिनमा झापामा आठ र विराटनगरमा सातजनामा डेंगु देखिएको छ । पानीको हाहाकार रहेको धरानमा स्थानीयले भाँडामा संकलित पानी फाल्न नमान्दा डेंगु नियन्त्रण गर्ने प्रयास सफल हुन नसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
३१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलित, ओम अस्पताल तनावग्रस्त
पित्तथैलीको अपरेसन गर्दा बिरामीको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन् । चिकित्सकको लापरबाहीका कारण अपरेसनका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा उत्रिएका हुन्
३० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डेंगुको त्रास बढ्यो, चिकित्सकले सुझाए बच्ने उपाय
विराटनगर महानगरपालिकामा डेंगु संक्रमित बिरामी देखिन थालेका छन् । महानगरपालिकामा डेंगुका बिरामी देखिन थालेपछि बुधबारदेखि यस क्षेत्रमा औषधि छर्किन सुरु गरिएको छ
३० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३८ वर्षदेखि शरीरभरि मासुका डल्ला, उपचार कसले गर्ला
गौशाला बजार, विशाल बजार र सुर्ती विकास बजार जाँदा सडकमा मान्छे उनलाई देखेर तर्सन्छन्, कोही दुर्वचन बोल्छन्, बालबालिका डराएर भाग्छन् । उनीसँगै बस सिटमा बसेका उठेर भाग्छन् ।
२७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्षयरोग नियन्त्रणबाहिर
राष्ट्रिय क्षयरोग केन्द्र तथा विश्व स्वास्थ्य संगठनको संयुक्त टोलीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मूल्यांकन प्रतिवेदनले यस्तो निष्कर्श निकालेको हो ।
२७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ३ का मुख्यमन्त्री पौडेलको मुटुको शल्यक्रिया
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया भएको छ । काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीको टोलीले सोमबार पौडेलको मुटुको सफल शल्यक्रिया गरेको हो
२१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटमा स्वास्थ्यः डब्ल्यूएचओको मान्यताविपरीत, कुन क्षेत्रमा कति छुट्याइयो ?
सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन गरेको बजेटले स्वास्थ्य क्षेत्रलाई उपेक्षा गरेको छ । सरकारले कुल बजेटको ४.४८ प्रतिशत मात्रै स्वास्थ्य क्षेत्रलाई छुट्याएको छ । जुन विश्व स्वास्थ्य संगठनको मान्यताभन्दा ५.५२ प्रतिशत कम हो ।
२० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टिचिङ अस्पतालमा कलेजोको सफल प्रत्यारोपण, छोरीले दिइन् बुबालाई कलेजो
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा कलेजो प्रत्यारोपण भएको छ। कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो।
१८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यकर्मीलाई बिदामा नबस्न आग्रह
विगतमा झाडापखाला, स्वाइनफ्लुलगायतका रोगबाट २ सय ५० भन्दा बढीको मृत्यु भएको भन्दै यसपटक विभागले परिपत्र गर्दै स्वास्थ्यकर्मीलाई बिदामा नबस्न परिपत्र गरेको हो
१२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक बच्चाको खोपमा राज्यको ३० हजार लगानी
राज्यले बालबालिकालाई स्वस्थ राख्न ११ रोगविरुद्धका खोप अनिवार्य गरेको छ । यी खोपको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्छ । बच्चा जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक गरेर लगाइसक्नुपर्ने यी खोपका लागि राज्यले प्रतिबच्चा ३० हजार रुपैयाँ खर्च गर्दै आएको छ ।
१२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्रोतसाधन हुँदाहुँदै बिरामीलाई अन्त रेफर गरे अस्पताललाई पाँच लाखसम्म जरिवाना
यस्तै, ‘झोले’ अस्पताल र पोलिक्लिनिकहरुलाई नियन्त्रण गर्न पनि विधेयकमा जरिवानाको प्रावधान राखिएको छ । अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गर्नेलाई १ लाख जरिवाना र स्वास्थ्य संस्था बन्द गरिने प्रावधान विधेयकमा राखिएको छ ।
१२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कसरी हुन्छ थाइराइड, कसरी गर्ने पहिचान ?
मानव शरीरमा रहेको रुद्रघण्टीको तल तिर रहने ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यो पुतली आकारको हुन्छ । यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरीरमा मोटावोलिजम नियन्त्रण गर्छ ।
११ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चुरोटका अम्मलीमा मुटुरोगको जोखिम
नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ । त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी देखिएको हो ।
११ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्जेन्टिना र अलजेरिया औलोमुक्त !
अर्जेन्टिना र अल्जेरिया औलोमुक्त देश घोषित भएका छन् । विश्व स्वास्थ्य संगठनले ती देशलाई औलोमुक्त प्रमाणपत्र प्रदान गरेको छ ।
९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रक्तदान गर्ने युवाको संख्या बढ्दै
रोल्पामा रक्तदान गर्नेको संख्या बढ्न थालेको छ । केही वर्षपहिले रगत दान गरे कमजोर भइन्छ, विभिन्न रोग लाग्छ भन्ने गलत धारणा रहेको स्थानीयमा बिस्तारै चेतनाको स्तर उठ्न थालेपछि रगत दान गर्नेको संख्या बढ्दै गएको हो ।
८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बर्डफ्लु परीक्षण गर्न १७२ को नमुना जापान पठाइयो
सरुवारोग विशेषज्ञहरूका अनुसार बर्डफ्लु भाइरस टाढाबाट सर्दैन । एक मिटरको दूरीमा मात्रै यो भाइरस एकबाट अर्कोमा सर्न सक्छ । ‘त्यसैले हामीले संक्रमित मानिसको नजिक आएका एक सय ७२ जनाको नमुना संकलन गरी जापान पठाएका हौं,’ महाशाखाका एक अधिकारीले भने ।
७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नर्स आन्दोलनः झुक्याएर सहमति भो अनशन तोड्दैनाैं
केन्द्रका नर्स ११ वैशाखदेखि विभिन्न माग राखेर अनशनमा थिए । प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र आन्दोलनरत नर्सका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाले १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए
६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
205
206
207
208
Next
सर्च गर्नुहोस्