Skip Adv.
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
Thu, May 15, 2025
१ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्वास्थ्य
नेपालमा पहिलाे पटक स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि
कपिलवस्तुमा मंगलबार थपिएका काेराेना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी रहेकाे खुलेको छ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिमका अस्पतालमा ओपीडी सेवा सुचारु
लकडाउनसँगै आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएका सुदूरपश्चिमका सरकारी अस्पतालले मंगलबारदेखि ओपीडीसहित नियमित स्वास्थ्य सेवा सुचारु गरेका हुन्
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जुम्लामा एकै दिन ८ सय ४९ जनाकाे स्वाब संकलन
जुम्लाका आठ स्थानीय तहबाट एकै दिन ८ सय ४९ जनाको स्वाव संकलन गरिएको छ । पीसीआर विधिबाट कोरोना भाइरस रोगको परीक्षण गर्न जुम्लामा स्वाव संकलन गरिएको हो
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शुल्क बढी लिने नर्भिक अस्पतालसँग सरकारले माग्यो स्पष्टीकरण
बढी शुल्क लिएको सन्दर्भमा नर्भिक इन्टरनेसनल हस्पिटललाई ३ दिनभित्र लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ । स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि ३ दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन निर्देशन दिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी गराए
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ का १७ जना संक्रमित भारतबाट लुकेर नेपाल छिरेका थिए
मंगलबार काेराेना संक्रमण पुष्टि भएका ५७ मध्ये ८ जना कपिलवस्तुकाे एउटै नगरपालिकाका रहेका खुलेकाे छ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँकेका पहिलो संक्रमितको पुनः परीक्षण पोजिटिभ
बाँके जिल्लाको पहिलो कोरोना भाइरस (कोभिड) संक्रमित व्यक्तिको दोस्रो परीक्षण पोजिटिभ देखिएको छ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँकेमा स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की
कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बाँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उदयपुरको भुल्केमा एकै परिवारका ५ कोरोना संक्रमित
नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती प्रदेशका ६ जिल्लाका क्वारेन्टाइन र आइसोलेसन खाली
देशमा कोरोना संक्रमणको अवस्था बढ्दो छ । हालसम्म कोरोना संक्रमितको संख्या १ सय ३४ जना पुगेको छ ।कोरोनाबाट बच्न बागमती प्रदेशका १३ वटै जिल्लामा क्वारेन्टाइन र आइसोलेसन बेड स्थापना गरिएको छ ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमितको संख्या ४२ लाख ५४ हजार नाघ्यो, १५ लाख २७ हजार डिस्चार्ज
विश्वभरी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२ लाख ५४ हजार नाघेको छ । २४ घण्टामा ७४ हजार थपिएसँगै विश्वभर कुल संक्रमितको संख्या ४२ लाख ५४ हजार नाघेको हो ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रिपोर्ट नआउँदै घर पुगेका थिए कोरोना संक्रमित युवक
कोरोना भाइरस संक्रमण पुष्टि भएका युवक अघिल्लो रात घर पुगेको खुलेपछि सप्तरीको डाकनेश्वरी नगरपालिकामा सन्त्रास फैलिएको छ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेशमा ५ मा कोरोना संक्रमितको संख्या ५३ पुग्यो
कोरोना परीक्षणको दायरा बढाएसँगै यो प्रदेशमा संक्रमितको संख्या थपिँदै गएका छन् । ७ वटा प्रदेशमा १ सय ३४ संक्रमित मध्ये प्रदेश-५ मा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनबाट पैदलै सप्तरी पुगेका थिए संक्रमित युवक
सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको थियो ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा कोरोना परीक्षण सुस्त, २४ घण्टामा ३१ जनाको परीक्षण
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुस्त भएको छ । संघीय सरकारले किट पठाएको भएपनि परीक्षणले अझै तीव्रता पाउन नसकेको हो ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज कोरोना पुष्टि भएका १० युवक चोरबाटाे भएर प्रवेश गरेका थिए नेपाल
कपिलवस्तुका आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतमाबाट घर आएको खुलेको छ । उनीहरू लकडाउनमै भारतको महाराष्ट्रबाट खेतको बाटो भएर फर्किएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्वारेन्टाइनमा जुम्ल्याहा शिशु जन्माएकी आमाको रिपोर्ट नेगेटिभ
दाङको तुलसी बाल अस्पतालको आइसोलेसन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । यादवको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा एकै दिन ४ हजार बढी संक्रमित थपिए, मृतक संख्या २२ सय नाघ्यो
महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तीव्र गतिमा फैलिरहेको छ । नियन्त्रणका लागि लकडाउनका जारी रहे पनि त्यहाँ कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको हो ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनको वुहानमा १ महिनापछि फेरि कोरोना संक्रमण
कोरोना भाइरस (कोभिड-१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा १ महिनापछि पुनः पहिलो संक्रमित व्यक्ति भेटिएका छन् । उनी शनिबार अस्पतालमा पुगेका बताइएको छ ।
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धनगढी प्रयोगशालामा ४५ जनाको कोरोना रिपोर्ट नेगेटिभ
कैलालीको धनगढीस्थित पशुपन्छी अन्वेषणमा जडान गरिएको प्रयोगशालामा परीक्षण गरिएका ४५ जनाको नतिजा नेगेटिभ देखिएको छ । आज परीक्षण गरिएको गरिएको ४५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो।
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
168
169
170
171
Next
सर्च गर्नुहोस्