ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
Fri, May 16, 2025
२ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्वास्थ्य
'क्वारेन्टाइनमा बसेकाको स्वाब सङ्कलन गर्न हेलिकोप्टर पठाइदिनू'
जिल्लामा किट पनि नभएको र जाँच गर्न धनगढी पठाउन स्वाब सङ्कलन गरे पनि सम्भव नभएकाले यहाँ स्थानीय तहले केन्द्रलाई हेलिकोप्टर पठाइदिन अनुरोध गरेका छन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना रोक्ने कर्णालीको रणनीति : वडा-वडा डाक्टर
कर्णाली प्रदेशले कोरोना फैलावट रोक्नका लागि थप प्रभावकारी कार्यक्रम गराएर अघि बढ्ने जनाएको छ । हालसम्म ७ प्रदेशमध्ये कर्णाली प्रदेशमा कोरोना संक्रमित देखिएकाे छैन
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरबेटीले कोठामा छिर्न नदिएको भन्दै अस्पतालमा भीड
‘घरबेटीले घरमा छिर्न दिएन, कोरोना परीक्षण गरिदिनुपर्याे भन्दै मानिस आएका छन्, यो भीड अब हामीले थेग्नै नसक्ने गरी बढेको छ,’ डा बाँस्तोलाले भने
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमित बालिकाको सम्पर्कमा रहेका १ सय १ जनाको स्वाब संकलन
बर्दियाकी कोरोना भाइरस संक्रमित बालिकाको सम्पर्कमा रहेका कैलालीका १ सय १ जनाको स्वाब संकलन गरिएको छ ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनकपुरमा पत्रकारलाई कोरोना संक्रमण
जनकपुरधाममा पनि १ पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा जनकपुरका १ पत्रकारसहित २ जनामा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुख्यमन्त्रीको गृहजिल्लामा कोरोना संक्रमित नल्याउन गाउँपालिकाको चेतावनी
बर्दियामा सोमबार कोरोना संक्रमण पुष्टि भएकी ११ वर्षीया बालिकालाई नेपालगञ्ज लगिएको छ । संक्रमण पुष्टि भएको २२ घण्टापछि उनलाई उपचारका लागि नेपालगञ्जमा लगिएको हो ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं र भक्तपुरका कोरोना संक्रमितमा लक्षण देखिएको छैन : अस्पताल
काठमाडौं र भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका संक्रमितमा लक्षण नदेखिएको अस्पतालले जनाएको छ ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भक्तपुरकी कोरोना संक्रमित महिला स्टाफ नर्स
भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका २ जनामध्ये २५ वर्षीया महिला सुनसरीबाट आएको खुलेको छ ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउदीमा ६ सय ७४ नेपालीमा कोरोना संक्रमण
नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंकी कोरोना संक्रमित महिला चन्द्रागिरी नगरपालिका निवासी
मंगलबार काठमाडौंमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिकाकी रहेको खुलेको छ । उनी र मंगलबार नै संक्रमण देखिएका भक्तपुरका २ जनालाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेकाे छ ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतकाे महाराष्ट्रमा कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या १ हजार नाघ्यो
भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या १ हजारभन्दा बढी पुगेको छ ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनकी ६३ वर्षीया महिलाले पनि जितिन् कोरोना
कोरोना संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाले पनि कोरोना जितेकी छिन् । २ पटकसम्म गरिएको स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मनमोहन अस्पताललाई २ लाख ५० हजार जरिमाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारवाही गरेको छ ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमित बढेपछि बुटवल अस्पतालमा बेड थप
बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा बेड थप गर्ने तयारी गरिएको छ । रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड थप गर्ने तयारी गरिएको हो ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुपन्देहीका पहिलो संक्रमितले जिते कोरोना
रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक संक्रमण मुक्त भएका छन् । कोटहिमाई गाउँपालिका–१ पुर्निहवाका २५ वर्षीय ती युवकको दोस्रो रिपोर्ट पनि नेगेटिभ देखिएको छ ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बझाङमा पहिलाे पटक एक जनामा आरडीटी पोजिटिभ भेटियाे
बझाङमा एक जनामा दुई पटक आरडीटी परीक्षण गर्दा रिपाेर्ट पोजिटिभ देखिएको छ । १८ वैशाखमा भारतको झुलाघाटबाट बझाङ आएका वित्थडचिर गाउँपालिकाका एक जनामा आरडीटी पोजिटिभ देखिएको हो
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनस्वास्थ्य विज्ञ डा. पाण्डे भन्छन् : संक्रमित बढ्दैमा चिन्तित हुनुपर्ने अवस्था छैन
नेपालमा अहिलेसम्म १ जना संक्रमित पनि गम्भीर भएको अवस्था छैन । १ जनालाई पनि आईसीयूमा राख्नुपरेको छैन । १ जनालाई पनि भेन्टिलेटरमा राख्नुपरेको छैन । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । तसर्थ, डर नमानौँ, सतर्क बनौँ । बलियो आत्मबलले कोरोना भाइरसलाई परास्त गर्न सक्षम हुनेछ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप १७ जनामा काेराेना पुष्टि, आजै मात्र पुगे ७४ जना
नेपालमा थप १७ जनामा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएकाे छ । यसअघि अाजै दिउँसाे ५७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुन जिल्लामा कति कोरोना संक्रमित ?
नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणको नतिजाअनुसार नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
167
168
169
170
Next
सर्च गर्नुहोस्