ट्रेण्डिङ
नेपाली कांग्रेस
विपिन जाेशी
ब्राजिल किन कमजोर भयो ?
ब्राजिल फुटबल
गगन थापा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
विपिन जाेशी
ब्राजिल किन कमजोर भयो ?
ब्राजिल फुटबल
गगन थापा
Tue, May 20, 2025
६ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्वास्थ्य
काेराेना दाेस्राे वेभमा छ, तीजकाे गल्ती दसैँमा नदाेहाेर्याऔँ
भेला भएर नमनाउँदैमा पर्वको सम्मान घट्दैन । सकेसम्म काठमाडौंबाहिर नजाऔँ, बाहिरबाट नआऔँ । विदेशबाट शहर, शहरबाट गाउँ र गाउँबाट फेरि शहरमा कोरोना फैलिन सक्छ । महामारी रोक्न हामी सचेत भएर जहाँ छाैँ, त्यहीँ बसेर पर्व मनाउनुको विकल्प छैन
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड-१९ प्रतिरोधका लागि पछ्याउनुहोस् आयुर्वेदको चरक संहिता
पाचन शक्ति दरिलो राख्ने र मनोवैज्ञानिक सवलताका लागि आफ्नो अन्तरआत्माको भ्रमण गरी आफैँलाई चिन्ने दिनचर्या अनुसरण गरी आध्यात्मिक, मनोवैज्ञानिक र शारीरिक रूपमा तन्दुरुस्त रही मानिसले आफ्नो शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई वलिष्ठ राख्न सम्भव हुन्छ भन्ने मान्यता छ, संहिताको
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टिचिङ अस्पतालमा सरकार र डा. केसी पक्षबीच पुनः वार्ता सुरु
सरकार र सत्याग्रही डा. गोविन्द केसी पक्षबीच पुनः वार्ता सुरु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दुई पक्षबीच वार्ता सुरु भएको हो
२४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाटन अस्पताललाई रोटरी क्लब अफ न्यूरोड सिटीको स्वास्थ्य उपकरण सहयोग
रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको छ
२४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जानकी मेडिकल कलेजमा आकस्मिकबाहेकका सेवा ठप्प
जानकी मेडिकल शिक्षण अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प गरिएको छ
२४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
अनशनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औँ पटक अनशन बसेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन भएको हो
२४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मानसिक स्वास्थ्यमा चाहिएकाे लगानी
कोरोना एउटा विश्वव्यापी चुनौतीका रूपमा आएको त हुँदै नै हो । फरक कोणबाट हेर्दा मानसिक स्वास्थ्यको विकास र विस्तारका लागि अनि यसलाई विश्व स्वास्थ्य कार्यक्रमको महत्त्वपूर्ण कार्यसूचीमा राख्ने यो एउटा अवसर नै पनि बन्न सक्दछ
२४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तराईमा ‘थालासेमिया’ रोगको प्रकोप, सयौँ बालबालिका जोखिममा
हेमोग्लोबिन उत्पादनमा समस्या उत्पन्न हुने र रगतसम्बन्धी समस्या उत्पन्न हुने अप्ठयारो अणुवंशीय रोग हो । उनका अनुसार आमा वा बुबाको जिनमा हुने एकप्रकारको समस्याले बच्चामा थालासेमिया रोग देखा पर्छ
२४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दसैँ नबनाेस् दसा : काेराेना छल्न डा. शेरबहादुर पुनका महत्त्वपूर्ण टिप्स
संक्रमण हुनेबित्तिकै समस्या हुने भन्ने होइन । तर संक्रमण भइसकेपछि जुनसुकै अवस्थाकोे सिर्जना हुन सक्छ । त्यसैले डाक्टरको फोन नम्बर, एम्बुलेन्सको फोन नम्बर सुरक्षित राख्नुपर्छ । तपाईं निरोगी भए पनि हेलचेक्र्याइँले मृत्युको मुखमा पुर्याउन सक्छ
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अगाडि बढेन सुर्खेत मेडिकलको काम
मेडिकल बनाउनका लागि तीन सय शय्याकाे अस्पताल आवश्यक पर्ने भएका कारणले कर्णाली प्रदेश अस्पतालसँग सम्झौता गरेको मेडिकल कलेज स्थापना गर्ने तत्काल शिक्षण प्रक्रिया अगाडि बढाउने तयारी गरेको भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन्
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वसाधारणको निःशुल्क उपचार गर्दै प्रहरी अस्पताल
पूर्व–पश्चिम राजमार्गसँग जोडिएर रहेको यो अस्पतालमा जनरल सेवाबाहेक मधुमेह र बाथको छुट्टै उपचार हुँदै आएको छ । जनरलमा नाक, कान, घाँटी, छाती, पेटसम्बन्धी रोगको उपचारसमेत भइरहेको अस्पताल प्रमुख डा. साहले बताए
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विभिन्न कार्यक्रम गरी आज दृष्टि दिवस मनाइँदै
आज आठ अक्टोबर अर्थात् विश्व दृष्टि दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइँदै छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वमा पनि विशेष कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइएको छ
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्पताल बनाउन स्थानीय तहलाई बजेट निकासा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल बनाउनका लागि स्थानीय तहलाई बजेट पठाएको छ
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षासचिवकाे टोलीलाई डा. केसीले भने, ‘बेकार दुःख पाउनुभयो’
सरकारले सत्याग्रहको २३ औँ दिनमा डा. गाेविन्द केसीलाई भेट्न शिक्षा सचिवसहित ३ जनाको टोली पठाएको छ
२० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल निर्देशकलाई मन्त्री ढकालको निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चाडपर्वमा हुने भीडभाडले कोभिड–१९ को जोखिम अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकलाई निर्देशन दिए
२० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विकसित देशमा नेपाली नर्सको माग, काममा दक्ष भाषामा समस्या
नेपालमा नर्सको संख्या बढ्दो छ भने रोजगारी पाउन कठिन छ । हाल विभिन्न देशमा करिब ३० हजार नर्स वैदेशिक रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ । कोही नेपालमा अवसर नपाएर बाहिरिएका छन् त कोही थप सुविधाको लोभमा, विदेशिने गरेका छन्
१९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य प्रवक्तासँग अन्तर्वार्ता, 'अस्पतालका बेड नभरिएसम्म लकडाउन हुँदैन'
पीसीआर भएन भन्ने त धेरै नियोजित कुरा हो । सरकारले गर्ने जति गरेको छ । कन्ट्रोल नभएसम्म सरकारले गर्छ । भ्याक्सिन नआएसम्म कन्ट्रोल हुँदैन । बाँच्न चाहनेले सरकारलाई सहयोग गर्नुपर्छ
१८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य मन्त्रालयले भन्यो : फेरि लकडाउन हुँदैन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भए पनि बन्दाबन्दी (लकडाउन) नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ
१७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
.....अनि डा. केसीको आँखाबाट आँसु झर्यो
डा. केसीका सहयोगी र पत्रकारलाई त्रिवि शिक्षण अस्पताल प्रशासनले कडाइ गरेको छ । डा. केसी रहेको कोठाअगाडि नै प्रहरी राखिएको छ । पत्रकार भन्नेबित्तिकै गेटबाट भित्र छिर्न दिइँदैन । गेटमा रहेका गार्डले भने, ‘माथिको आदेश हो । पत्रकारलाई छिर्न नदिनू भनेको छ । माथि निर्देशकसँगै कुरा गर्नुहोस्'
१६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
138
139
140
141
Next
सर्च गर्नुहोस्