ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Fri, Nov 01, 2024
१६ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
सुदूरपश्चिममा १७० जनाको परीक्षण गर्दा ३३ मा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना पुष्टि भएको हो
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा कोरोना भाइरस कमजोर हुन थाल्यो : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस कमजोर हुन थालेको दाबी गरेका छन् । पत्रकारहरूसँग ट्रम्पले एक सातायता नयाँ केसमा ६ प्रतिशतको गिरावट आएको बताएका बीबीसीले उल्लेख गरेको छ
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा ६० वर्षमाथिका दिर्घरोगीको पीसीआर गरिने
स्वास्थ्य निर्देशनालय राजपुर डोटीले ज्वरो आएका वा खोकी लागेका तथा श्वास फेर्न कठिनाइ भएकाहरूको कोरोना परीक्षण गर्न निर्देशन दिएको छ
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोसी अस्पतालमा १ बिरामीको मृत्यु, कोरोना आशंका
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा उपचारको लागि विराटनगर ल्याइएका उदयपुरका १ बिरामीको अस्पताल पुग्नासाथ मृत्यु भएको छ
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अख्तियार केन्द्रीय कार्यालयका १५ जनामा कोरोना
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीसीआर गराउँदा परिचयपत्र अनिवार्य
पीसीआर परीक्षणमा पोजिटिभ पुष्टि भएका व्यक्तिको नाम, ठेगाना नै फरक परेपछि खोजी गर्न समय लागेको यादवले बताए
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्सामा २ चिकित्सकसहित ३४ जनामा कोरोना
नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा २ चिकित्सकसहित थप ३४ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट यूएईमा ३२ नेपालीको मृत्यु
यूएईमा कोरोना भाइरसको संक्रमणबाट ३२ नेपाली कामदारको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार ४ महिनाको अवधिमा यूएईमा मृत्यु भएका १ सय १ जना नेपालीमध्ये ३२ जनाको मृत्यु कोभिडका कारण भएको हो
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेची अस्पतालमा कोभिड-१९ को उपचार सुरु
मेची अस्पताल भद्रपुरमा कोभिड-१९ को नमुना परीक्षणसँगै सङ्क्रमितको उपचार सुरु गरिएको छ । प्रदेश १ सरकारको सहयोगमा अस्पतालमा २५ शय्याको आइसोलेसन र पीसीआर प्रयोगशाला स्थापना भइसकेको छ
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमतीमा आज ५४ जनालाई कोरोना, संक्रमितको संख्या १२ सय नाघ्यो
बागमती प्रदेशमा एकैदिन ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणमा सबैभन्दा धेरै काठमाडौंका ४३ जनालाई कोरोना देखिएको हो
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कसरी सम्भव भयो नेपालमा प्लाज्मा थेरापि ?
कोरोना भाइरस संक्रमित निको भएपछि उसको शरीरमा रोगसँग लड्ने शक्ति एन्टिबडी हुन्छ । प्लाज्मा दिने भनेको एन्टिबडी हो । जटिल संक्रमितलाई जोगाउन सहयोग गर्छ
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट विराटनगरमा १ जनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ५ आदर्श टोलका ७७ वर्षीया पुरुष रहेका छन्
१९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घण्टामा देशभर ४१८ जनामा कोरोना पुष्टि
सोमबार देशभर ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
१९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आइतबार शून्य संक्रमण रहेको कर्णालीमा सोमबार ६ जनामा कोरोना पुष्टि
आइतबार शून्य कोरोना संक्रमित देखिएको कर्णालीमा सोमबार ६ जनामा कोरोना संक्रमण देखिएको छ
१९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसरी फैलियाे प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमण
कोरोना भाइरस (कोभिड- १९)को नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरीनै धमाधम संक्रमित हुन थालेका छन्
१९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा ५७ संक्रमित थपिए, ८ जना डिस्चार्ज
प्रदेश १ मा सोमबार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश-१ का अनुसार सोमबार मोरङका ४६, झापाका ६ र सुनसरीका ५ जनामा संक्रमण पुष्टि भएको हो
१९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१२ वर्षमुनि र ६० वर्षमाथिकालाई घरबाहिर ननिस्कन सरकारको आग्रह
सरकारले कोरोना संक्रमित पत्ता लगाउनका लागि आरडीटी परीक्षण पूर्ण रूपमा रोक्ने भएको छ
१८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञ भन्छन् : कोरोना जोखिम बढ्यो, कर्फ्यू लगाऊ
१८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमित थपिए
गण्डकी प्रदेशमा आइतबार थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
१८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
62
63
64
65
Next
सर्च गर्नुहोस्