ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Sat, Nov 02, 2024
१७ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
सोमबार कर्णालीमा ५१ संक्रमित थपिए, १९ डिस्चार्ज
कर्णालीमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रूकुम पश्चिम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको ५१३ जनाको स्वाव परीक्षणमा ५१ जनामा कोरोना पुष्टि भएको हो
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सोमबार कर्णाली प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिए
कर्णालीमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना पुष्टि भएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुटवल कोरोना अस्पतालमा प्लाज्मा थेरापिबाट उपचार सुरु
रूपन्देहीमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापि विधिबाट उपचार सुरु भएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संचारकर्मीको निःशुल्क पीसीआर गराउन महासंघको आग्रह
नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड– १९) को निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमित थुनुवा आइसोलेसनबाटै फरार
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १ जना कोरोना संक्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन्
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालीकोटमा थप ३ जनामा कोरोना संक्रमण देखियो
कालीकोटका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दैनिक संक्रमित बढ्दै, थपिएनन् स्थानीय तह र निजी अस्पतालमा आइसोलेसन
प्रदेश–१ मा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । समुदायस्तरमै संक्रमण फैलिँदै गएको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले स्थानीय तह र निजी अस्पतालमा छुट्टै आइसोलेसन वार्ड स्थापना गर्न निर्देशन दिएको १५ दिन बित्तिसक्दा पनि आइसोलेसन वार्ड स्थापना हुन सकेको छैन
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपी प्रतिष्ठानका नर्स आन्दोलित
स्वास्थ्य सामग्रीबिना ड्युटीमा खटिन बाध्य पारेको भन्दै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्स सोमबारदेखि आन्दोलित भएका छन्
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुकुम पश्चिममा एउटै कार्यालयका ९ कर्मचारीसहित १८ संक्रमित
रुकुम पश्चिमममा एउटै सरकारी कार्यालयका ९ जनासहित १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै
स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकाले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौँडामा १६ संक्रमित थपिए, मृतकको संख्या ४ पुग्यो
हेटौँडामा आइतबार १६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै मकवानपुरमा कोरोना संक्रमितको संख्या ३ सय ८ पुगेको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा पर्साका १ सय ३८ सहित थप ३ सय १२ जनामा कोरोना संक्रमण (विवरणसहित)
पर्सामा १ सय ३८ सहित प्रदेश २ मा थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडाैं र भक्तपुरका अस्पतालमा काेराेना संक्रमणबाट थप २ जनाकाे मृत्यु
काेराेना संक्रमणबाट थप १ जनाकाे मृत्यु भएकाे छ । शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत ५४ वर्षीय पुरुषकाे मृत्यु भएकाे हाे
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा काेराेनाका १८ हजार ६३१ संक्रमित निकाे भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार पछिल्लाे २४ घण्टामा डिस्चार्ज भएका २ सय ८१ जनासहित कुल १८ हजार ६ सय ३१ जना काेराेनालाई जितेर घर फर्किएका हुन्
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ आइसोलेसनमा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारीचालकमा कोरोना संक्रमण पुष्टि भएको छ
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेनाका सक्रिय संक्रमितकाे संख्या १३ हजार नाघ्याे, १३७ जना आईसीयूमा
देशभर काेराेनाका सक्रिय संक्रमितकाे संख्या १३ हजार नाघेकाे छ
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घन्टामा देशभर ८१८ जनामा कोरोना संक्रमित थपिए
पछिल्लो २४ घन्टामा देशभर ८१८ जना कोरोना संक्रमित थपिएका छन्
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिमका थप ७५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिमका थप ७५ जनामा कोरोना पुष्टि भएको छ । आइतबार डडेल्धुरा प्रयोगशालामा ३३ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४२ गरी थप ७५ जनामा कोरोना पुष्टि भएको हो
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आइसोलेसनमा सफाइका कर्मचारीले जाँच्छन् संक्रमितको स्वास्थ्य
धनुषाको नगराइन नगरपालिकास्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रमा सञ्चालित आइसोलेसनमा सरसरफाइका कर्मचारीले कोरोना संक्रमितको जाँच गर्ने गरेको पाइएको छ
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
45
46
47
48
Next
सर्च गर्नुहोस्