ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि लामिछाने
रवि-गगन सम्बन्ध
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि लामिछाने
रवि-गगन सम्बन्ध
ओली सरकार
नेपाली कांग्रेस
Sat, Nov 02, 2024
१७ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
बारामा कोरोना संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु
मंगलबार उपचारका क्रममा कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय, विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय, सुवर्ण गाउँपालिका–४ परशुरामपुरका ७२ वर्षीय र महागढीमाई नगरपालिका– ४ दहियारटोलका ५९ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा निषेधाज्ञा : अत्यावश्यक वस्तु खरिद-बिक्री बिहान सवा ९ बजेसम्म
काठमाडौं उपत्यकामा ३ भदौकाे रातिदेखि सुरु भएको निषेधाज्ञा १७ भदौसम्मका लागि लम्बिएको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा कोरोना भ्याक्सिनको दोस्रो चरणको ट्रायल आजदेखि
अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेने कम्पनीले भारतको सिरम इन्स्टिच्युटसँग मिलेर कोरोनाविरुद्ध खोप तयार गरेका छन् । भारतमा खोपलाई कोविसिल्ड (एजेडडी १२२२)को नाममा लन्च गरिएको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्यान्सर अस्पतालको पीसीआर परीक्षण प्रयोगशाला तयार
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार भइरहेको प्रयोगशालामा २५ लाखको उपकरण थप गरी प्रयोगशाला तयार गरिएको हो
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काभ्रेमा थप १७ जनामा कोरोना संक्रमण
काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरको न्यूरो अस्पतालमा काेराेना संक्रमितको मृत्यु
विराटनगरको न्यूरो अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भक्तपुरका कोरोना संक्रमितको धुलिखेल अस्पतालमा मृत्यु
भक्तपुर सूर्यविनायक नगरपालिका- ८ घर भएर धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मंगलबार राति ११ः५५ बजे उपचारको क्रममा ती पुरुषको मृत्यु भएको हो
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीमा थप १ कोरोना संक्रमितको मृत्यु
कैलालीमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुष छन्
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनमा ५ वर्षीय बालकसहित थप ४४ जनामा कोरोना पुष्टि
चितवनमा थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । भरतपुरमा रहेको कोभिड १९ प्रयोगशालामा परीक्षण गर्दा थप ४४ जनामा कोरोना पोजिटिभ देखिएको हो
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ का मुख्यमन्त्रीको सुरक्षामा खटिने १ हवल्दारसहित ४ जनामा कोरोना
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिने एकजना हवल्दारसहित ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उच्च अदालत विराटनगरका एक न्यायाधीशमा कोरोना
उच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालको ल्याबमा गराएको पीसीआर परीक्षणको रिपोर्टअनुसार उच्च अदालतका एक जना न्यायाधीशलाई संक्रमण पुष्टि भएको हो
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डब्लुएचओका नेपाल प्रतिनिधि भन्छन् : परिस्थिति अझै नराम्रो हुनेवाला छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रूपन्देहीमा थपिए ६९ संक्रमित
विगत २ दिन ओरालो लागेको रूपन्देहीको कोराेनाको ग्राफ मंगलबार फेरि उकालो लागेको छ । पछिल्लो २४ घण्टामा रूपन्देहीमा ६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा थप १ सय ६४ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा कोरोनाबाट मंगलबार मात्रै ४ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट मंगलबार एकै दिन प्रदेश २ मा ४ जनाको मृत्यु भएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम प्रदेशमा मंगलबार १२९ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा थप १२९ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशाला, जिल्ला अस्पताल डोटीको प्रयोगशाला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरी थप १२९ जनामा कोरोना पुष्टि भएको हो
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा मंगलबार १ सय ९ संक्रमित थपिए, ४९ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट काठमाडौंका ३ सहित देशभर ७ जनाको निधन
मंगलबार नेपालमा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा १८ जना कोरोना संक्रमित थपिए, १५ डिस्चार्ज
कर्णालीमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिएका छन्
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
43
44
45
46
Next
सर्च गर्नुहोस्