ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Sat, Nov 02, 2024
१७ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
प्रदेश २ मा शुक्रबार साँझयता संक्रमणबाट ६ जनाको मृत्यु
कोरोना संक्रमणबाट प्रदेश २ मा शुक्रबार साँझयता ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै प्रदेश-२ मा संक्रमणबाट मृत्यु हुनकेो संख्या ८३ पुगेको छ । पर्साका ३, धनुषा, महोत्तरी र सिरहाका १/१ जना गरी ६ जनाको शुक्रबार साँझयता संक्रमणबाट मृत्यु भएको हो
१३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा ७४ संक्रमित थपिए, २० जना डिस्चार्ज
प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४/१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ
१३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुरा र कैलालीमा निषेधाज्ञा लम्ब्याइयो, डोटीमा १४ गतेदेखि निषेधाज्ञा
डडेल्धुरामा जारी निषेधाज्ञा आगामी १९ भदौसम्म थपिएको छ । जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समिति (डीसीसीएमसी)को शुक्रबारको बैठकले उक्त निणय गरेको हो
१३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनमैत्री, कान्तिपुर र नेशनल मेडिकल कलेजमा पनि कोरोनाको उपचार
थप ३ वटा अस्पताललाई सूचीकृत गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४२ जनाले गरे प्लाज्मा दान, २० संक्रमितको सफल उपचार
नेपालमा प्लाज्मा थेरापीका माध्यमबाट २० जनाको सफल उपचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनमा एकै दिन ३ कोरोना संक्रमितको निधन
चितवनमा एकै दिन ३ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना परीक्षणका लागि उपत्यकाका २ सय पत्रकारको स्वाब संकलन
विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरमा २४ घण्टाभित्र थपिए २९ संक्रमित
बागमती प्रदेशको मकवानपुरमा शुक्रबार एकै दिन २९ जना संक्रमित थपिएका छन्
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमतीमा कोरोना ग्राफ : संक्रमित ६ हजार नाघे, काठमाडौंमा मात्रै ३ हजार ४ सय
बागमती प्रदेशमा कोरोना संक्रमणको अवस्था भयावहतर्फ उन्मुख भएको छ । ५ भदौयता प्रदेशमा २ हजार ३४ जना संक्रमित थपिएका छन्
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका सम्पूर्ण सेवा बन्द
बुटवलको रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ओपीडी तथा आकस्मिकलगायतका सेवा बन्द गरेको छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपीमा सिरहाका कोरोना संक्रमितको मृत्यु
सुनसरीको धरनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एयरलाइन्सले सरकारी मान्यताको पीसीआर रिपोर्ट देखाउनुपर्ने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परिक्षणलाई मात्रै मान्यता दिने भएको छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
परीक्षण नगरी संक्रमितलाई डिस्चार्ज गर्ने निर्णय गलत : जनस्वास्थ्यविज्ञ
लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने सरकारी निर्णय गलत भएको जनस्वास्थ्यविज्ञले बताएका छन्
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुटवलमा २ चिकित्सकसहित थप ३५ जनामा संक्रमण
बुटवल उपमहानगरपालिकामा अपरान्हसम्म ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
११ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट २४ घण्टामा ५ महिला र ३ पुरुषको मृत्यु
बिहीबार नेपालमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ
११ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज देशभर थपिए १ हजार १११ संक्रमित
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ
११ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंमा २७० सहित उपत्यकामा थपिए ३७७ संक्रमित
आज उपत्यकामा अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ
११ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरमा ५ जना थुनुवालाई संक्रमण, थुनुवा कक्ष सिल
मकवानपुरको थाहा नगरपालिका–७ का ३०, ३० र ५९ वर्षीय ३ जना तथा बारा जितपुरका २८ र २४ वर्षीय २ जना थुनुवालाई कोरोना देखिएको हो
११ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिहीबार कर्णालीमा थपिए २५ जना कोरोना संक्रमित
प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण देखिएको हो
११ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
41
42
43
44
Next
सर्च गर्नुहोस्