ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Sat, Nov 02, 2024
१७ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
फ्रन्टलाइनका सुरक्षाकर्मीमा बढ्दो संक्रमण, कारागारका कैदीको हालत पनि उस्तै
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाका अनुसार काठमाडौंको सुन्धारा कारागारसहित बाँके, सिन्धुपाल्चोक, स्याङ्जा र तराईका जिल्लाका गरी ७ वटा कारागारका कैदीमा कोरोना संक्रमण देखिएको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डोटी प्रयोगशालामा ७७ को पीसीआर गर्दा ३१ जनामा कोरोना पुष्टि
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३१ जनामा संक्रमण पुष्टि भएको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धरानका १ वृद्धमा मृत्युपछि कोरोना पुष्टि
निमोनियाबाट मृत्यु भएका सुनसरीको धरान- ११ का वृद्धमा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुन्धारा कारागारका ४ कैदीको मृत्यु, १ जनामा कोरोना पुष्टि
सुन्धारा कारागारका ४ जना कैदीको मृत्यु भएको छ । तीमध्ये १ जना ४० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मेगा अस्पतालमा मृत्यु भएको हो
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मृत्युपछि कोरोना पुष्टि, मलामी गएका १० सहित १५ जनामा कोरोना
संक्रमितको दाहासंस्कार गर्न पुगेका १० जना मलामीसहित १५ जनामा कोरोना पोजिटिभ देखिएको छ । १० जना एकै परिवारका हुन भने ५ जना कामदार हुन् । उनीहरु १७ देखि ६९ बर्ष सम्मका छन्
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा थप ५६ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५६ जनामा कोरोना पुष्टि भएको हो
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकाको निषेधाज्ञा के हुन्छ ?
निषेधाज्ञा जारी गर्ने वा अन्य विकल्पमा जाने भन्ने विषयमा गृह मन्त्रालयसँग परामर्श लिएर निर्णय गर्ने भएका छन्
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनसरीमा ५६ संक्रमित थपिए
सुनसरीमा मंगलबार अहिलेसम्मकै धेरै ५६ जनामा कोरोना संक्रमण देखिएको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौँडामा ज्वरो आएका बिरामीको मृत्यु, काेराेनाको आशंका
सिरहाको मिर्चैया नगरपालिका- ६ का ५५ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौँडाका काेराेना संक्रमितको चितवनमा मृत्यु
कोरोना संक्रमण पुष्टि भएका हेटौँडा निवासी १ पुरुषको चितवनस्थित अस्पतालमा मृत्यु भएको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिमका ३ अस्पतालमा आईसीयू सेवा विस्तार हुने
संघीय सरकारले सुदूरपश्चिमका ३ अस्पतालमा आईसीयू सेवा विस्तार गर्न ७ करोड बजेट विनियोजन गरिएको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं महानगरका मेयर शाक्यलाई कोरोना
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस संक्रमण देखिएको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेनाका कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन
कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा सोमबार उनको निधन भएकाे उनका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै जानकारी दिएका हुन्
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा ५६ संक्रमित थपिँदा ५४ जना डिस्चार्ज
प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ
१५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना : २१ हजार ४९० निको, १६ भेन्टिलेटरमा र १३२ जना संक्रमित आईसीयूमा
आज ५ सय ८८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् । योसँगै आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २१ हजार ४ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए
१५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब बढीमा ४ हजारमा पीसीआर परीक्षण गर्न सकिने
सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको मूल्य समायोजन गरेको छ
१५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा सुर्खेतका ३७ सहित ४० जनामा कोरोना पुष्टि, १५ डिस्चार्ज
पछिल्लो २४ घण्टाभित्र कर्णालीमा ४० जना कोरोना संक्रमित थपिएका छन् । जसमा सुर्खेतका मात्रै ३७ जना रहेका छन्
१५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमितका लागि भीम अस्पतालमा आईसीयू सेवा सुरु
भैरहवामा रहेको भीम अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितका लागि आईसीयू सेवा सुरु भएको छ
१५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशभर थपिए ८९९ संक्रमित, कुल संक्रमित संख्या ३९ हजार ४६० पुग्याे
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ
१५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
39
40
41
42
Next
सर्च गर्नुहोस्