ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Sat, Nov 02, 2024
१७ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
संक्रमणको समुदाय ट्रान्समिसन जिल्ला र स्थानीय तहमा
नेपालमा कोरोना भाइरस (कोभिड– १९) को संक्रमण समुदाय (कम्युनिटी) ट्रान्समिसन जिल्ला र स्थानीय तहमा भएको छ ।
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वी नवलपरासीमा थप २७ जनामा कोरोना पुष्टि
पूर्वी नवलपरासीमा शुक्रबार एकै दिन २७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौँडाको प्रदेशसभादेखि अख्तियारसम्म कार्यरत ५३ प्रहरीलाई कोरोना
बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाभित्र कार्यरत ५३ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ
१९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धनुषामा कोरोनाबाट भारतीयको मृत्यु
धनुषामा १ भारतीय मजदुरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससमेत गरी धनुषामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ
१९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीर अस्पतालमा मृत्यु भएका ३ कैदीबन्दीमा कोरोना पुष्टि
केन्द्रीय कारागारका ३ जना कैदीबन्दीको पीसीआर नतिजा पोजिटिभ देखिएको छ
१९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना नियन्त्रणमा ठोस कार्यक्रम ल्याउन राष्ट्रसंघीय महासचिवको आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड– १९ को संक्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गर्ने विषयमा सोच्न जी– २० का सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्
१९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीरगन्जका मेयर भन्छन् : मैले कोरोनालाई त जितेँ तर बुबालाई बचाउन सकिनँ
उनी कोरोनाबाट मुक्त त भए । तर बुबालाई बचाउन सकेनन् । ‘कोरोना भाइरस (कोभिड–१९) ले बुबा गुमाएँ,’ स्तब्ध हुँदै उनले भने, ‘१५ भदौमा बुबाको प्राण गयो । अहिले किरियाघरमै छु
१९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा १८ जना थपिँदा, ७६ जना डिस्चार्ज
बिहीबार कर्णालीमा १८ जना कोरोना संक्रमित थपिँदा ७६ जना डिस्चार्ज भएका छन्
१८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुपन्देहीमा २४ घन्टामा ५० जना संक्रमित थपिए
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५० जना नयाँ संक्रमित थपिएका छन्
१८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौँडाका १५ जनालाई कोरोना संक्रमण पुष्टि
हेटौँडा उपमहानगरपालिकामा २४ घण्टाभित्र १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्
१८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुरामा श्रमदानबाट बनाइँदै २० बेर्डको आइसोलसन
डडेल्धुरामा पहिलो पटक भागेश्वर गाउँपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि आइसोलेशन कक्षसहितको अस्पताल निर्माण गर्न लागिएको छ
१८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घण्टामा थप १ हजार २२८ जनामा संक्रमण, ९१७ डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ
१८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंमा ३५७ सहित उपत्यका थपिए ४४५ संक्रमित
आज काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
१८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारी प्रयोगशालामा चाप बढेपछि निजीमा पठाइयो नमुना
भरतपुर अस्पताल कोभिड- १९ प्रयोगशालामा नमुनाको चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाउन थालिएको छ । अस्पतालले ७ सय ७८ वटा नमुना मेडिकल कलेज पठाएको छ
१८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीको कानुन मन्त्रालयका कर्मचारीमा कोरोना पुष्टि
कर्णाली प्रदेशकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पृष्टि भएको छ
१८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेलचेक्र्याइँले संक्रमण र मृतक बढ्दै
कोभिड-१९ सङ्क्रमण बढ्न नदिन प्रदेश-२ का सबैजसो जिल्ला प्रशासन कार्यालयहरूले भदौकाे सङ्क्रान्तिदेखि नै निषेधाज्ञा जारी गरेका छन्
१८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बझाङ जिल्लाभर १ साता निषेधाज्ञा
बझाङमा कोरोना भाइरस संक्रमित संख्या बढ्दै गएर समुदायस्तरमा फैलन थालेपछि यसको रोकथाम र नियन्त्रणका लागि बुधबार राति १२ बजेदेखि लागू हुने गरी १ साता निषेधाज्ञा जारी गरिएको हो
१८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाले आमापछि छोराको मृत्यु, परिवारका संक्रमित ६ जना विचलित
कोरोना भाइरस संक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको ४ दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी संक्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन्
१८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'प्लाज्मा थेरापीको क्लिनिकल ट्रायल नभईकन उपचार गर्दा दुर्घटना निम्तन खतरा'
देशका विभिन्न अस्पतालमा ‘प्लाज्मा थेरापी’ बाट कोभिड- १९ संक्रमणको उपचार भइरहेको सम्बन्धमा विशेषज्ञले प्रश्न उठाएका छन् ।
१८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
37
38
39
40
Next
सर्च गर्नुहोस्