ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Sat, Nov 02, 2024
१७ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
प्रदेश २ मा कोरोना संक्रमितको संख्या साढे ८ हजार नाघ्यो
प्रदेश २ मा २५ महिलासहित थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोजपुरमा सरुवा भएर आएका ३ प्रहरीमा कोरोना पुष्टि
भोजपुरमा ३ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । पिसिआर रिपोर्ट पोजेटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन्
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ : शनिबार मोरङका ४९ सहित १०२ जना संक्रमित थपिए
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ सयनजिक पुगेको छ । शनिबार १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ५ सय ८९ पुगेको हो
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टोखामा १७ बेडको ‘आइसोलेसन सेन्टर’ स्थापना
टोखा नगरपालिकाले कोभिड–१९ बढ्दो संक्रमणलाई ध्यानमा राखेर १७ शय्याको ‘आइसोलेसन सेन्टर’ निर्माण गरेको छ
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा शनिबार १५ संक्रमित थपिए, २४ डिस्चार्ज
कर्णालीमा शनिबार थप १५ जनामा कोरोना संक्रमण देखिएको छ भने कर्णालीमा शनिबार २४ जना कोरोना निको भएर घर फर्किएका छन्
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट ६ वर्षीया बालिकासहित ९ को मृत्यु, मृतकको संख्या १४६ पुग्यो
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट ६ वर्षीया बालिकासहित ९ जनाको निधन भएको छ । शुक्रबार एकै दिन ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको हो
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपी प्रतिष्ठानमा प्लाज्मा थेरापी गरिएका संक्रमितको मृत्यु
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना भाइरस संक्रमितको शनिबार मृत्यु भएको छ । धरान १५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा शनिबार दिउँसो निधन भएको हो
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लक्षण नभएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगरिने
अब लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमै राखिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश–२ मा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ५३ पुग्यो
प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१८ हजार २१४ जना कोरोना संक्रमित निको भए
आज २ सय ५० जना संक्रमित निको भएर घर फर्किएका छन्
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शून्य रहेको मनाङमा पनि देखियाे कोरोना संक्रमण
कोरोना संक्रमित शून्य रहेको मनाङमा पुनः नयाँ संक्रमित भेटिएका छन् । लामो समयदेखि मनाङमा सक्रिय संक्रमितकाे संख्या शून्य थियो
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीसीआर परीक्षणमा मात्र सरकारले खर्चियो ३ अर्ब १८ करोड रुपैयाँ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म ५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको जनाएको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरस्थित कोभिड- १९ अस्पताललाई लेभल- २ मा स्तरोन्नति गरिने
प्रदेश सरकारले विराटनगरस्थित कोसी अस्पताल कोभिड- १९ उपचार केन्द्रलाई लेभल- २ मा स्तरोन्नति गर्न आवश्यक जनशक्ति नियुक्त गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरमा ३० संक्रमित थपिए, ७ सयभन्दा बढी स्वाब परीक्षण गर्न बाँकी
मकवानपुरमा शुक्रबार एकैदिन ३० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा संक्रमितको संख्या २ सय ५८ पुगेको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट २४ घण्टामा काठमाडौंका १ सहित ११ जनाको मृत्यु
शुक्रबार एकै दिन नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज देशभर थप ८३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० हजार नाघ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २९३ महिला र ५४६ गरी ८२८ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज उपत्यकामा थप १८२ जनामा कोरोना पुष्टि, काठमाडौंमा १४२ जना
आज काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ : मोरङका ४४ सहित ८९ जनामा कोरोना पुष्टि, ६९ डिस्चार्ज
प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन्
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
46
47
48
49
Next
सर्च गर्नुहोस्