ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Sat, Nov 02, 2024
१७ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
वीरगञ्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो
पर्सामा थप १ जना कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एपीएफ हस्पिटलमा कोरोना संक्रमित पुरुषको मृत्यु
चन्द्रागिरि नगरपालिका-१२ बलम्बुमा रहेको एपीएफ हस्पिटलमा एक कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । सप्तरी घर भई हाल काठमाडौंको धापासी बस्ने ७७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोसी अस्पतालको आइसोलेसनमा १ पुरुषको मृत्यु, कोरोना आशंका
विराटनगरस्थित कोसी अस्पतालका आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ । कारोनासँग मिल्दो लक्षण भएका एक जना बेवारिसे पुरुषका मृत्यु भएको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना संक्रमित सुरक्षाकर्मीले जोखिम भत्ता त पाएनन्, बीमा दाबी रकमसमेत नपाउने भए
सरकारले १० चैतदेखि लकडाउन सुरु गरेलगत्तै कोरोनाको जोखिम नियन्त्रण र रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई जोखिम भत्ता दिने निर्यण गरेको थियो
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपाका २ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २ जना केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना जित्नेको अनुभव : बाँचिएलाजस्तो लागेको थिएन, पुनर्जीवन पाएँ
कोरोना संक्रमण भई पोखरा–३१ मोहोरियास्थित प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालमा गत २६ साउनमा भर्ना भएकी गुरुङ ३२ साउन आइतबार निको भएर बिदाइ हुँदा हर्षित देखिन्थिन्
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट वीरगन्जमा थप १ पुरुषको मृत्यु
कोरोना भाइरस संक्रमणबाट वीरगन्जमा थप एक जनाको निधन भएको छ । आज बेलुका करिब ७ बजेतिर ७४ वर्षीय पुरुषको निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सप्तरीमा ४८१ संक्रमित निको भएर घर फर्किए
सप्तरीमा बिहीबारम्म ४ सय बढी कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म ४८१ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट सशस्त्र प्रहरी अस्पतालमा बालुवाटारका पुरुषको मृत्यु
कोरोना भाइरस संक्रमणबाट काठमाडौंका १ पुरुषको निधन भएको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नारायणी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना पोजिटिभ देखिएको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोसी कोभिड-१९ उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर सेवा सुरु
प्रदेश १ सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर सेवा सुरु गरिएको छ । कोरोनाका लक्षणसहितका संक्रमितको उपचार गर्नेगरि आईसीयू र भेन्टिलेटर सेवा सुरु गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेल जानकारी दिए
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमण रोक्न 'एक्सन' : आधा मुलुक ठप्प
गृह मन्त्रालयबाट प्राप्त विवरणअनुसार मुलुकका ४० जिल्लामा यस्तो आदेश जारी भइसकेको छ । तथ्याङ्क हेर्दा अहिले मुलुकको आधा भाग ठप्प हुन पुगेको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा ३ प्रहरीसहित थप १२९ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा १ हजार २ सय ११ जनाको कोरोना परीक्षण भएकोमा १ सय २९ जनामा संक्रमण देखिएको हो
४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ मा ५८ संक्रमित थपिए, १२ जना आईसीयूमा
प्रदेश ५ मा २४ घण्टामा ५८ जना कोरोना संक्रमित थपिएका छन् । अपरान्ह ४ बजेसम्मको तथ्याङ्कअनुसार प्रदेशमा ४७ पुरुष र ११ महिला गरी ५८ जना कोरोना संक्रमित थपिएका हुन्
४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट रुपन्देहीको देवदहमा १ जनाको मृत्यु
रुपन्देहीको देवदह नगरपालिकामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ
४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१७ हजार ९६४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज
पछिल्लो २४ घण्टाको अवधिमा थप २६३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्
४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट काठमाडौंकी एक महिलासहित ६ जनाको मृत्यु
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको निधन भएको छ
४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा थप ४२ जनामा कोरोना, संक्रमितको संख्या २४ सय नजिक
प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या २४ सय नजिक पुगेको छ । बिहीबार ४२ जना नयाँ संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या दुई हजार तीन सय ९७ पुगेको हो
४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु
चितवनमा १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारत ६५ वर्षीय पुरुष संक्रमितको बिहीबार मृत्यु भएको हो
४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
47
48
49
50
Next
सर्च गर्नुहोस्