ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Sun, Nov 03, 2024
१८ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
सुन्धारा कारागारका कैदीको मृत्युपछि वीर अस्पतालमा नाराबाजी
सुन्धारा कारागारका एक जना कैदीको मृत्यु प्रकरण विवादमा आएको छ । शनिबार वीर अस्पतालमा मृत्यु भएका रामलखन जैसवालको परिवारले हत्या भएको भन्दै पोस्टमार्टमको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्
६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेलायतमा अझै जटिल दिन आउनसक्ने चेतावनी
बेलायतका वरिष्ठ चिकित्सा सल्लाहकारहरूले देशमा कोरोनाभाइरसका कारण नराम्रो दिन आउन सक्ने चेतावनी दिएका छन्
६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इटहरीमा एक सय बेडको आइसोलेसन सञ्चालन
सुनसरीको इटहरी उपमहानगरपालिकाले लक्षण नदेखिएका संक्रमितलाई राख्न सय बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । इटहरी रंगशालामा निर्माण भई सोमबारबाट सञ्चालनमा आएको आइसोलेसनमा १६ वटा शौचालय, चार वटा बाथरुम, दुईवटा लुगाधुने ठाउँ छन्
६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा सोमबार थप ३७ जनामा कोरोना पुष्टि
सोमबार कर्णालीमा थप ३७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल दैलेख र चौरजहारी नगरपालिकाको पीसीआर मेसिनमा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना पुष्टि भएको हो
६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमित गायक रिजाल भन्छन्- 'हिम्मत नै कोरोनाको उपचार'
गत सोमबार गायक तथा संगीतकार लोचन रिजालले आफ्नो स्वास्थ्य ठीक नभएको शंका पाए । ज्वरो आएको छ, टाउको पनि दुखिरहेको छ, शरीर पूरै थकित छ
५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४७ हजार २३८ जना संक्रमणमुक्त
कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएर डिस्चार्ज भएर घर फर्किनेको संख्या ४७ हजार नाघेको छ । आज देशभरि १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन्
५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट उपत्यकाका छसहित एकै दिन १६ जनाको मृत्यु
पछिल्लो २४ घण्टाको अवधिमा १६ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ
५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीसीआरका लागि टेकुमा बिहान ३ बजेदेखि नै भीड, अस्पताल भन्छ : थेग्न सकेनौँ
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआरका लागि बिहान ३ बजेदेखि नै भीड लागेको छ
५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा एकै दिन ८६ हजार ९ सय ६१ संक्रमित, कुल संक्रमितको संख्या ५४ लाख ८७ हजार नाध्यो
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले १ हजार १ सय ३० जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८ सय ८२ पुगेको छ
५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराट मेडिकल कलेजमा ३७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए
५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अध्यक्ष सुवाललाई कोरोना पुष्टि
४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीसीआर परीक्षण ९ लाख नाघ्यो : ६२७९७ जना संक्रमित, ४५ हजार बढी डिस्चार्ज
पीसीआर विधिबाट स्वाब परीक्षण गर्नेको संख्या ९ लाख नाघेको छ । आज १० हजार ३ सय ३३ जनाको परीक्षण गरेसँगै पीसीआर विधिबाट कोरोना परीक्षण गर्नेको संख्या ९ लाख नाघेको हो
३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशभर एकै दिन थपिए २ हजार २० संक्रमित
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डोटीमा कार्यरत ४० नेपाली सेनामा कोरोना संक्रमण
डोटीमा कार्यरत ४० नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ
३१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धरानका २७ सहित सुनसरीमा थपिए ६२ कोरोना संक्रमित
सुनसरीमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरानमा २७ जना, इटहरीमा २४ जना, भोक्राहामा दुई जना, गढी गाउँपालिकामा पाँच जना, कोसी गाउँपालिकामा चार जनामा संक्रमण देखिएको हो
३१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलम्पियन नयना दम्पतीलाई कोरोना संक्रमण
ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट संक्रमित भएकी छन्
३१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली प्रदेशमा थपिए आज २८ कोरोना संक्रमित
प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण देखिएको हो
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ५४ जनामा संक्रमण पुष्टि भएको हो
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होम आइसोलेसनमा के गर्ने ? के नगर्ने ?
संक्रमित घरबाहिर निस्कने परिवारसँग घुलमिल गर्ने भयो भने अर्को महामारी निम्तन सक्छ । त्यसैले स्वास्थ्यका मापदण्ड पालना गरियो भने होम आइसोलेसन पनि सफल हुन्छ
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
33
34
35
36
Next
सर्च गर्नुहोस्