ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Sun, Nov 03, 2024
१८ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
कोरोना संक्रमणबाट नारायणी अस्पतालमा एक महिलाको मृत्यु
उच्च ज्वरो, कडा निमुनिया र श्वासप्रश्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले २९ भदौमा सोमबार अस्पताल ल्याएको अस्पतालका वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले जनाकारी दिए
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरमा एकमहिने शिशुसहित १६ जनामा संक्रमण
हेटौँडास्थित प्रादेशिक कोरोना प्रयोगशालामा आज गरिएको परीक्षणमा १६ जनालाई संक्रमण देखिएको हो
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब विपन्न संक्रमितको मात्र सरकारले उपचार गर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब तथा विपन्नको मात्र उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरमा संक्रमितको संख्या १ हजार नाघ्यो, आज ७१ जना थपिए
मकवानपुरमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । आज सोमबार ७१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार नाघेको हो
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ : १ सय ४८३ को परीक्षण गर्दा ८७ जनामा कोरोना पुष्टि
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा दुई, उदयपुरमा एक र प्रदेशबाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट उपत्यकाका ८ सहित देशभर १५ जनाको मृत्यु
पछिल्लो २४ घण्टाको अवधिमा १५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा पाँच महिला र १० पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो
२९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा सुर्खेतका ३९ सहित ४९ जना संक्रमण पुष्टि, २६ डिस्चार्ज
कर्णालीमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमित भेटिएको छन् । कर्णालीमा पछिल्लो २४ घण्टामा सुर्खेतका ३९ जनासहित ४९ जनामा कोरोना संक्रमण देखिएको हो
२९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कसरी हुँदै छ आयुर्वेदिक औषधिको परीक्षण ?
‘२८ दिनसम्म खुवाएर ब्लड स्याम्पल लिएर हेर्छौं । रगतमा के–के परिवर्तन आयो ? एन्टिबडी बन्न कति समय लाग्यो ? सबै हेरेर राम्रो नतिजा आयो भने मासमा जान्छौँ,’ डा. उपाध्यायले भने
२९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा कोराेना : ५० वर्षमाथिकाे मृत्यु अधिक, १० देखि १४ वर्षकाे शून्य
महाशाखाका अनुसार मृत्यु भएका ३ सय ४५ जनामध्ये २ सय २८ जनामा अन्य रोग पनि देखिएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकामा थपिए ५ सय ९७ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा ५ सय ९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय नाघ्यो
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २६ महिला र १ सय ६ जना पुरुषमा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तुलसीपुरका ३ कर्मचारी र ४ स्वास्थ्यकर्मीमा कोरोना
दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ : ७७ संक्रमित थपिए, ३६ डिस्चार्ज, ३ जनाको मृत्यु
प्रदेश १ मा शनिबार ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ
२७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरमा दुई इन्स्पेक्टरसहित ४७ प्रहरीलाई कोरोना पुष्टि
मकवानपुरमा कार्यरत प्रहरीमा कोरोना भाइरस (कोभिड- १९) संक्रमण बढ्दै गएको छ । एकै दिन थप ४७ जना प्रहरीमा संक्रमण देखिएको हो ।
२७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपी प्रतिष्ठान र कोसी अस्पतालमा एक/एक कोरोना संक्रमितको मृत्यु
कारोना भाइरस (कोभिड- १९) भाइरस संक्रमणबाट प्रदेश- १ मा शुक्रबार दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुष र विराटनगरस्थित कोसी अस्पताल कोभिड- १९ उपचार केन्द्रमा एक महिलाको मृत्यु भएको हो
२७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक निडर कोरोना संक्रमित
१४ दिनअगाडि संक्रमण पुष्टि भएकी ती महिला लाइनमा थिइन् । स्वाब दिएपछि हाँस्दै उनले भनिन्- अबको रिपोर्ट त नेगेटिभ आउँछ होला है !
२७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिमका थप १८ जनामा कोरोना पुष्टि
सुदूरपश्चिमका थप १८ जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी जिल्ला अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको हो
२६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा थपिए अहिलेसम्मकै धेरै संक्रमित, संक्रमणबाट थप पाँचको मृत्यु
काठमाडौं उपत्यकामा एकै दिन ६ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ९६ जनामा कोरोना पुष्टि भएको हो
२६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सप्तरीका प्रहरी प्रमुखसहित थप १७ जनामा कोरोना संक्रमण
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुखसहित १७ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ
२६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
34
35
36
37
Next
सर्च गर्नुहोस्