ट्रेण्डिङ
धनराज गुरूङ र ऋषिकेश पाेखरेल
सहकारी ठगी प्रकरण
साफ च्याम्पियनसिप २०२४
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
धनराज गुरूङ र ऋषिकेश पाेखरेल
सहकारी ठगी प्रकरण
साफ च्याम्पियनसिप २०२४
Tue, Nov 05, 2024
२० कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
प्रदेश १ मा कोरोनाले लियाे थप ५ जनाको ज्यान, संक्रमित संख्या १३ हजार नाघ्याे
कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका तीन, मोरङ र सुनसरीमा एक/एक जना छन्
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शनिबार कर्णालीमा थप १ सय १० जनामा कोरोना पुष्टि
शनिबार कर्णालीमा १ सय १० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल दैलेख र चौरजहारी नगरपालिकाको पीसीआर मेसिन रुकुम पश्चिममा गरिएको परीक्षणमा १ सय १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काभ्रेमा कोरोना सङ्क्रमणबाट थप १ सहित १३ जनाको मृत्यु
जिल्लामा कुल सक्रिय सङ्क्रमितमध्ये ३७ प्रतिशत अर्थात् १९५ बनेपा नगरभित्रका मात्रै छन् । यस्तै, कुल सक्रिय सङ्क्रमितमध्ये शुक्रबारसम्म सदरमुकाम धुलिखेलमा ३३ प्रतिशत छन् । यसैगरी, पनौतीमा ५०, पाँचखालमा ३२, नमोबुद्धमा ३६, मण्डनदेउपुरमा २७, भुम्लु गाउँपालिकमा दुई र रोशीमा ११ जना सङ्क्रमित छन्
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आइसोलेसनबाट फरार थुनुवा पक्राउ
सिरहाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई आज प्रहरीले पक्राउ परेको छ
१ कात्तिक, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेनाका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु
शनिबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा साे संख्यामा संक्रमण पुष्टि भएको बताएका हुन् । हाल सम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जनामा संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालभर पछिल्लो २४ घण्टामा ३१६७ जनामा काेराेना संक्रमण पुष्टि
मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा साे संख्यामा संक्रमण पुष्टि भएको बताएका हुन्
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालकाे 'वुहान' कहलिएकाे भुल्केले यसरी जित्याे काेराेना
त्रियुगा नगरपालिकाका मेयर बलदेव चाैधरी भन्छन्, 'भुल्केलाई सिल मात्रै होइन, मुभमेन्ट हुन नदिन कर्फ्यु नै लगायौँ । यहाँसम्म कि, भुल्के सिल गरिएपछि गाईभैँसीलाई दानापानी गोठमै पुर्याइदियौँ । दूध, तरकारी नगरपालिकाले नै किनिदियो, कतिपय अवस्थामा चामल घरमै पठाइदियौँ । वल्लो घरबाट पल्लो घर पनि जानु नपर्ने स्थिति निर्माण गरिदियौँ
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनमा कोरोनाबाट वडा सदस्यको मृत्यु
चितवनकाे खैरहनी नगरपालिका- १२ का वडा सदस्य ४९ वर्षीय बद्रीबहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ
१ कात्तिक, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार साँझ झापा र सुनसरीका एक/एक संक्रमितको मृत्यु भएको हो
१ कात्तिक, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४६ जनामा कोरोना पोजिटिभ देखिएको हो
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनीका पूर्वाधारमन्त्री चौधरीलाई कोरोना संक्रमण
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरीलाई शुक्रबार कोरोना पुष्टि भएको हो
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा १२ हजार संक्रमितले जिते कोरोना
प्रदेश २ मा कोभिड-१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कुल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण मुक्त हुने १२ हजार २ सय ७२ पुगेको प्रदेश २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘टोल वा गाउँमा नयाँ मान्छे आए सात दिन क्वारेन्टाइन राख्नू’
सरकारले टोल वा छरछिमेकमा नयाँ मान्छे आए ७ दिन क्वारेन्टाइनमा राख्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले टोलमा नयाँ मान्छे आए सात दिन क्वारेन्टाइनमा राख्न भनेका हुन्
३० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘कोरोना संक्रमण बढिरहेको छ, हुल बाँधेरे किनमेलमा किन ?’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेको समयमा पनि मानिसले स्वास्थ्यको मापदण्ड पालना नगरेकोमा चिन्ता व्यक्त गरेको छ
३० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यकर्मीलाई सरकारले भन्यो : कोरोनाको लक्षण र पोजिटिभ नदेखिएसम्म काम गर्नू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई लक्षण र पोजिटिभ नदेखिएसम्म काम गर्न निर्देशन दिएको छ
३० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घण्टामा थप ४३९२ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ८८ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ
३० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरमा थप तीन संक्रमितको मृत्यु
विराटनगरमा पछिल्लो २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर- ३ का पुरुषको नोबेल मेडिकल कलेजमा, मोरङको रतुवामाईका संक्रमितको विराट नर्सिङ होमबाट डिस्चार्ज भएर घर जाने क्रममा र सिरहाका संक्रमितको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो
३० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा थप ६५४ जनामा कोरोना पुष्टि, नौ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेह्रथुमका दुई/दुई जना रहेका छन् ।
३० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
27
28
29
30
Next
सर्च गर्नुहोस्