ट्रेण्डिङ
धनराज गुरूङ र ऋषिकेश पाेखरेल
सहकारी ठगी प्रकरण
साफ च्याम्पियनसिप २०२४
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
धनराज गुरूङ र ऋषिकेश पाेखरेल
सहकारी ठगी प्रकरण
साफ च्याम्पियनसिप २०२४
Tue, Nov 05, 2024
२० कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
बाँकेमा थप एक संक्रमितको मृत्यु
बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ
३० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्घाखाँची, रूपन्देही र बाँकेका तीन संक्रमितको मृत्यु, आईसीयू अभाव
बुटवलमा सघन उपचार कक्ष (आईसीयू)काे अभावमा कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै सघन उपचार कक्ष बिरामीले भरिएका छन्
२९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशभर ३७४९ जनामा संक्रमण पुष्टि, ३५६४ डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ
२९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनमा थप एक संक्रमितको मृत्यु
चितवनमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका- ९ का ९० वर्षीय पुरुष छन्
२८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकीमा थप एक संक्रमितको मृत्यु
कोरोना पुष्टि भएपछि २६ असोजमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका ती संक्रमितको आज बिहान ९ः३४ बजे मृत्यु भएको हो
२८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोरङमा थप एक संक्रमितको मृत्यु
मोरङको बूढीगङ्गा गाउँपालिका-३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ
२८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा आज २१२९ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा उपत्यकामा २ हजार १ सय २९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । मंगलबार काठमाडौंमा १ हजार ७ सय ४६, ललितपुरमा २ सय १६ र भक्तपुरमा १६७जनामा कोरोना पोजिटिभ देखिएको हो
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एन्टीजेनको शुल्क एक हजार
अब एक हजार रुपैयाँमा एन्टीजेन परीक्षण हुने भएको छ । परीक्षण मापदण्ड परिवर्तन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन परीक्षण गर्न लागेको हो
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा दैनिक संक्रमितको संख्या घट्यो
भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा कमी आएको छ । सरकारी अधिकारीले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै संक्रमित हुने गरेको देखिएको बताएका छन्
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा एक सातामै थपिए १३ हजार संक्रमित
सरकारले उपत्यकाका सबै सरकारी अस्पताललाई (कोभिड-१९) अस्पताल बनाउने निर्णय गरेसँगै अन्य रोगका बिरामी मारमा परेका छन्
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश : डा. मरासिनी
नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले बताएका छन्
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट धादिङका २२ वर्षीय युवकको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण धादिङबेँसीका एक युवाको मृत्यु भएको छ
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आकस्मिकबाहेकका अप्रेसन नगर्नू : स्वास्थ्य मन्त्रालय
सरकारले काठमाडौं उपत्यकाका सबै अस्पताललाई आकस्मिकबाहेकका अप्रेसन नगर्न निर्देशन दिएको छ
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट थप नौ जनाको मृत्यु, मृतकको संख्या ६४५ पुग्यो
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप नौ जनाको मृत्यु भएको छ
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घण्टामा थप ४०४७ जनामा कोरोना पुष्टि, १४७३ डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नोबेलमा कोरोना संक्रमणबाट इटहरीका पुरुषको मृत्यु
कोरोना भाइरसको संक्रमणका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा सोमबार थप एक जनाको मृत्यु भएको छ
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट धरान र विराटनगरमा थप दुई जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक/एक जनाको मृत्यु भएको हो
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री केपी ओली र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन्
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
28
29
30
31
Next
सर्च गर्नुहोस्