ट्रेण्डिङ
धनराज गुरूङ र ऋषिकेश पाेखरेल
सहकारी ठगी प्रकरण
साफ च्याम्पियनसिप २०२४
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
धनराज गुरूङ र ऋषिकेश पाेखरेल
सहकारी ठगी प्रकरण
साफ च्याम्पियनसिप २०२४
Tue, Nov 05, 2024
२० कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
आईसीयूमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा संक्रमित
काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आईसीयूमा भर्ना भइरहेका छन्
४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरमा थप ८ संक्रमितको मृत्यु
प्रदेश १ मा सोमबार साँझदेखि मंगलबार बिहानसम्म ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेका पाँच महिला तथा दुई पुरुष र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको मृत्यु भएको हो
४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तिलोत्तमामा संक्रमितकाे शव व्यवस्थापनदेखि निःशुल्क पीसीआरसम्म
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा नगरपालिकाले नै लिने निर्णय गरेको छ
४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा आज ४६५ जना डिस्चार्ज, ३३२ संक्रमित थपिए
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । आज मोरङमा १ सय ४४, सुनसरीमा १ सय ३१, झापामा ४१, उदयपुरमा छ, संखुवासभामा चार, इलाममा एक जना संक्रमित थपिएका हुन्
३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा थप दुई संक्रमितको मृत्यु
प्रदेश १ मा कोरोना संक्रमणबाट थप दुई संक्रमितको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिउँसो थप दुई संक्रमितको मृत्यु भएको हो
३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ९ सय ६० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए
३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारलाई संक्रमितको प्रश्न : पीसीआर गर्न पैसा छैन, अब मर्नु ?
‘पीसीआरको पनि पैसा लाग्छ र ?,’ पीसीआर गराउन आएकाहरू काउन्टरमा सोध्दै थिए । भित्रबाट प्रतिप्रश्नयुक्त आवाज आउँछ, ‘सरकारले हिजो निर्णय गरेको तपाईंलाई थाहा छैन ?’
३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा आधाभन्दा बढी संक्रमित होम आइसोलेसनमा
कर्णाली प्रदेशमा रहेका १ हजार १ सय ३५ सक्रिय संक्रमितमध्ये ७ सय ३७ जना होम आइसोलेसनमा बसेका छन्
३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज १८ कोरोना संक्रमितको मृत्यु
गत २४ घण्टामा नेपालमा १८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ
३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा आज २३८८ जनामा कोरोना संक्रमण
सोमबार काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आज उपत्यकाको माठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जनामा कोरोना पोजिटिभ देखिएको हो
३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज ३७९० संक्रमित थपिए, २३३५ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० जना नयाँ संक्रमित थपिएका छन् । १५ हजार ७ सय १४ को पीसीआर गर्दा आज सो संख्यामा संक्रमित थपिएका हुन् । जसमध्ये २ हजार ३ सय ८८ संक्रमित काठमाडौं उपत्यकाका हुन्
३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रेस काउन्सिलका चार कर्मचारीमा कोरोना संक्रमण
प्रेस काउन्सिल नेपालका वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । चार कर्मचारीमा कोरोना पुष्टिका साथै कर्मचारी पनि बिरामी पर्न थालेपछि काउन्सिलले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ
२ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा थपिए आज ४ सय ७४ संक्रमित
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार मोरङमा २ सय ६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, संखुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एक/एक र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ
२ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा आज १ सय ३ जनामा कोरोना पुष्टि
आइतबार कर्णाली प्रदेशमा १ सय ३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल दैलेख, चौरजहारी नगरपालिकाको पीसीआर मेसिन रूकुमपश्चिम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १ सय ३ जनामा कोरोना कोरोना पुष्टि भएको हो
२ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने
अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । आर्थिक रूपमा विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्ने, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क गरिए पनि अन्यले भने परीक्षण र उपचार खर्च तिर्नु पर्नेछ
२ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा आज १६९८ जनामा कोरोना संक्रमण
आइतबार उपत्यकामा १ हजार ६ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार ४ सय ४२, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ संक्रमित थपिएका हुन्
२ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज २९४२ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ९२ हजार नाघ्यो
गत २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो
२ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनी प्रदेशमा आईसीयू अभाव, उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित
शनिबार साँझ बुटवल उपमहानगरपालिकाका एक कर्मचारीको आईसीयू बेड अभावमा मृत्यु भयो । लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनलाई लामो समय कोरोना विशेष अस्पतालमा बेड खाली नभएका कारण प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा राखिएको थियो
२ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सङ्खुवासभामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु
कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएका धर्मदेवी नगरपालिका-३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
26
27
28
29
Next
सर्च गर्नुहोस्