Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
फिफा विश्वकप २०२६ को फाइनल स्लोभेनियाका रेफ्री स्लाभ्को भिन्चिचले खेलाउने
फिफा विश्वकप २०२६ को फाइनल स्लोभेनियाका रेफ्री स्लाभ्को भिन्चिचले खेलाउने फिफाले स्लोभेनियाका ४६ वर्षीय रेफ्री स्लाभ्को भिन्चिचलाई अर्जेन्टिना र स्पेनबीच सोमबार अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनल खेल सञ्चालन गर्ने जिम्मेवारी दिएको छ ।