Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
विश्वकपको प्रतिष्ठित मञ्चमा अमर मेस्सी र उदाउँदा यमालको रोचक संयोग
विश्वकपको प्रतिष्ठित मञ्चमा अमर मेस्सी र उदाउँदा यमालको रोचक संयोग मेस्सीले बार्सिलोना वर्चस्वको टिमविरुद्ध खेल्नुपर्नेछ । यमालले आफूले सम्मान गर्ने र आफूलाई काखमा लुटुपुटु गराएका मेस्सीसँग भिड्नुपर्नेछ ।