Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
जनकपुर बोल्ट्सको आधिकारिक ऊर्जा साझेदारमा एसटीसी
जनकपुर बोल्ट्सको आधिकारिक ऊर्जा साझेदारमा एसटीसी नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले एसटीसी (राइड एन्ड इनर्जी ब्याट्री) लाई आफ्नो आधिकारिक ऊर्जा साझेदार बनाएको छ ।