ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Sun, May 11, 2025
२८ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिक्षा
काठमाडौंका विद्यालयमा अब नेपाल भाषाको पाठ्यपुस्तक
काठमाडौं महानगरपालिकाले सामूदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक तयार गरेको छ
२१ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सुरक्षा इकाई गठन गर्दै
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै सुरक्षा इकाई गठन गर्न लागेको छ । विश्वविद्यालयको भौतिक सम्पत्ति, आन्तरिक सुरक्षाका लागि सुरक्षा इकाई गठन गर्न लागेको हो
२० मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘राष्ट्रपति र प्रधानमन्त्रीकाे स्वार्थले शिक्षा आयोगकाे प्रतिवेदन लुकाइयो’ (प्रतिवेदनसहित)
राष्ट्रपति, प्रधानमन्त्रीदेखि, तत्कालीन एमाले, माओवादी, कांग्रेस, जसपा सबैको स्वार्थ देखियो । राष्ट्रपतिको ज्वाइँकै १०-११ वटा स्कुल छन्
१९ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब भौतिक उपस्थितिमा पढाइ, २८ मंसिरदेखि परीक्षा
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ
१८ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा, अदालत पुगे २६ परीक्षार्थी
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र संकायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत २६ कात्तिकमा आयोगले प्रकाशन गरेको नतिजा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन्
१७ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरका विद्यालय मंसिरभित्रै सञ्चालन गर्ने तयारी
विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर मंसिर महिनाभित्रै विद्यालय सञ्चालनमा ल्याउने तयारी थालेको छ । संघीय सरकारले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई अनुमति दिएसँगै कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका शिक्षण संस्था सञ्चालमा ल्याउने थालिएको हो
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यालय सञ्चालनको तयारीमा कञ्चनपुरका स्थानीय तह
शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचा, २०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताए
१७ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारी
कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडाैंका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन सुरु गर्ने तयारीमा जुटेका छन्
१६ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेयर फोरमको निर्णयपछि मात्र विद्यालय खोलिने
विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना महामारीका कारण ललितपुर महानगरपालिकाले काठमाडौं उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो
१६ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मार्चपछि अस्ट्रेलिया पुगे पहिलो विदेशी विद्यार्थी
मार्चपछि अस्ट्रेलियामा पहिलो पटक एक जना विदेशी विद्यार्थी पुगेका छन् । कोरोना भाइरसका कारण विदेशी नागरिकलाई प्रवेश निषेध गरिएपछि अस्ट्रेलियामा अध्ययनका लागि विदेशी विद्यार्थी जाने गरेकोमा सो क्रम पनि रोकिएको थियो
१५ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अध्ययन भन्छ : वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन
कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरू घरमै सिकाइ क्रियाकलापमा संलग्न भए पनि विद्यालय, शिक्षक तथा सूचना प्रविधिको सहयोगको अभावमा उनीहरूले अर्थपूर्ण सिकाइ हासिल गर्न नसकेको पाइएको हो । सिकाइ प्रभावकारी नहुँदा यसको शिक्षामा दीर्घकालीन असर पर्न सक्ने विज्ञहरूको भनाइ छ
१४ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशकै होचो भूभाग कचनकवलका विद्यालय खुले
प्रदेश १ मा देशकै होचो भूभाग झापाको कचनकवलदेखि सोलुखुम्बुका हिमाली गाउँसम्मका विद्यालय खुलेका छन् । बैकल्पिक सिकाइ प्रभावकारी नहुँदा काेभिडकाे स्थिति सामान्य भएका क्षेत्रमा विद्यालय खुल्न थालेका हुन्
१४ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा कहिले सुरु हुन्छ पठनपाठन ?
कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महिनापछि कक्षा १२ को परीक्षा सुरु भए पनि विद्यालयमा तत्काल पठनपाठन सञ्चालन नहुने संकेत देखिएको छ
१४ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं महानगरमा स्थानीय पाठ्यक्रम लागू गर्न दरबन्दी सिर्जना
काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्नका लागि सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ । यही शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भने पनि विश्वभर फैलिएको कोरोना भाइरसका कारण पठनपाठन ठप्प हुँदा पाठ्यक्रम लागू हुन नसकेको हो
१३ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कक्षा १२ को भौतिक विज्ञानको परीक्षा रद्द भएको छैन : बोर्ड
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको कक्षा १२ को आजको परीक्षा रद्द नगरिएको बोर्डले जनाएको छ । बोर्डले भौतिक विज्ञान विषयको परीक्षा रद्द गरी आगामी १७ गते परीक्षा सञ्चालन गर्ने भन्ने भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण गर्दै परीक्षा रद्द नभएको जनाएको हो ।
११ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुरु नै नभई सकियो मनाङको शैक्षिक सत्र
हिमाली जिल्ला मनाङको शैक्षिक सत्र सुरु नै नभई सकिन लागेको छ । कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ
१० मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा कतै धमाधम पढाइ, कतै तयारी नै छैन, कुन–कुन नगरपालिकामा खुले विद्यालय ?
कोरोनाको जोखिमका बीच उपत्यकाका केही स्थानीय तहमा विद्यालय सञ्चालन गरिएको छ । गत १ असोजदेखि औपचारिक रूपमा वैकल्पिक शिक्षण सिकाइबाट पठनपाठन सञ्चालन गरिए पनि प्रभाकारी हुन सकेन । केही निजी विद्यालयले अनलाइनबाट पढाए पनि सरकारी विद्यालयमा सम्भव हुन सकेन
९ मंसिर, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुरु भयो कक्षा १२ को परीक्षा
कोरोना भाइरस (कोभिड-१९) महामारीकाबीच कक्षा १२ को परीक्षा सुरु भएको छ । कोरोनाका कारण ८ वैशाखका लागि तोकिएको परीक्षा मंगलबारदेखि सुरु भएको हो । परीक्षा होम सेन्टरबाट लिइएको छ । कक्षा १२ को पढाइ हुने सबै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ
९ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कक्षा १२ को परीक्षाको तयारी पूरा, संक्रमित भए पुनः परीक्षा, केन्द्रमा हेल्थ डेस्क
परीक्षाको सिलसिलामा परीक्षार्थीहरूलाई कोभिड संक्रमण पुष्टि भई परीक्षामा सहभागी हुन नसक्ने अवस्था सिर्जना भएमा पुनः परीक्षा दिन पाउने आवश्यक व्यवस्था मिलाइएको छ
८ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
97
98
99
100
Next
सर्च गर्नुहोस्