Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
दिल्लीमा ६ तले होटलमा आगलागी, १७ विदेशीसहित २१ जनाको मृत्यु
दिल्लीमा ६ तले होटलमा आगलागी, १७ विदेशीसहित २१ जनाको मृत्यु भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरमा रहेको फ्लरिस स्टे होटलमा भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।