Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
पश्चिम एसियामा फेरि बढ्यो तनाव, कुवेत विमानस्थलमा आक्रमण
पश्चिम एसियामा फेरि बढ्यो तनाव, कुवेत विमानस्थलमा आक्रमण इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच बुधबार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापारिक उडानहरू तत्कालका लागि स्थगित गरिएको छ ।