‘हामी नेपाली हँसिला छौँ भनेर मात्रै पर्यटक आउँदैनन्, पर्यटकलाई परेको बेलामा सहजीकरण पनि गर्नुपर्छ’ [भिडियो]
‘नेपाल उत्कृष्ट गन्तव्य हो’ भनेर वा ‘हामी नेपाली हँसिला छौँ’ भनेर मात्रै पर्यटक आउँदैनन् । पर्यटकलाई परेको बेलामा सहजीकरण गर्नुपर्छ । विदेशीलाई कमसेकम हामीले मीठो मुस्कान दिन र पीडामाथि साहनुभूति मात्रै प्रदान गर्न सकियो भने पनि महान हुन सक्छ, र नेपाल साँच्चै पर्यटनको लागि उत्कृष्ट छ भन्ने म्यासेज जान सक्छ ।
३ असोज, २०८३





