'निजीक्षेत्र आफैँले पूर्वाधार बनाउँदैन, राम्रो सडक बनाइदिनुस्, हामी जहीँ पनि गाडी गुडाइदिन्छौँ' (भिडियाेसहित)
हाम्रो मिडल क्लास जब सबैजनाले गाडी चढ्ने क्षमता हेर्छ भने हामीले आफूलाई एउटा विकासिल देशनै मान्नुपर्छ । यस मानेमा अब हामीले सडक तथा अन्य पूर्वाधारलाई पनि सोही अनुसार तयार गर्नुपर्ने आवश्यकता छ ।
२१ साउन, २०८३




