खोटाङका युवा कसरी बने भारतको प्रख्यात आईटी सेक्युरिटी कम्पनीको सह संस्थापक ? (भिडियाे)
खोटाङका दिपजंग थापा भारतको प्रख्यात सेक्युरिटी कम्पनीको सफल सञ्चालक बनेका छन् । भारतमै उच्च शिक्षा अध्ययन गर्दा साथीहरूसँग मिलेर खोलेको क्रटिकल कम्पनी अहिले पब्लिक कम्पनीको रूपमा विकास गर्दै छन् ।
१८ असार, २०८३



