रसुवागढी बाढी : चीनका लागि कति ठूलो धक्का ? [भिडियाेसहित]
भन्सारमा रहेका सयौं मानिस, नाका कट्नै लागेका कन्टेनर, भवनसमेत तहसनहस भयो । भन्सार कार्यालयबाहिरको भिडियोले नै बाढीको विनाश मानिसको कल्पनाभन्दा बाहिर रहेको स्पष्ट हुन्छ ।
१८ भदौ, २०८३



