पानी भरिएको गुफामा १८ दिनमा गरिएको त्यो साहसिक उद्धार [भिडियो]
खतरनाक गुफामा गोताखोरको अदम्य साहस, दिनरातको मिहिनेतले उनीहरू दोस्रो जीवन पाउन सफल भए । यतिबेला रसुवा बाढीपछि हाइड्रोपावरका सुरुङमा फसेका इन्जिनियर र मजदुरका परिवार यस्तै चमत्कार पर्खिरहेका छन् ।
१७ भदौ, २०८३



