परिवारले आफ्नाका शव कसरी पहिचान गर्न सक्छन् ? यस्ताे छ चुनाैती [भिडियाे]
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै आफन्त हराइरहेकाहरूले डीएनए परीक्षणमार्फत खोजी गर्न सक्ने बताएको हो ।
१५ भदौ, २०८३



