रसुवा बाढी: साक्षी बनेर उभिइरहेको बेत्रावतीकाे घण्टाघर [भिडियाेसहित]
पहिले यही घण्टाघरले बेत्रावतीलाई समय सुनाउँथ्यो । तर, अहिले घडीको सुई रोकिएको छ । अहिले भने बेत्रावतीको समय नै यही घण्टाघरमा आएर टक्क रोकिएजस्तो लाग्छ ।
१९ भदौ, २०८३



