स्पेनलाई निरीह पारेका गोलकिपरको कथा– खर्च नहुँदा जसकी आमाले आफ्नै छोरा नायक बनेको खेल हेर्न पाइनन् [भिडियो]
मिल्ने भए खेल भोजिन्हाकै नाम गरिदिँदा फरक पर्दैन । भोजिन्हाले क्लिन सिट राख्ने क्रममा सातवटा बबाल सर्ट रोके । उनी आफ्नो टिमको भरोसा र प्रेरणा पनि हुन् ।
२ असार, २०८३




