विश्वकपको दुर्लभ संयोग : १६ वर्षपछि फेरि उद्घाटनमा भिड्दै मेक्सिको र दक्षिण अफ्रिका (भिडियाे)
२०२६ फिफा विश्वकपको उद्घाटन खेलमा आज राति आयोजक राष्ट्र मेक्सिको दक्षिण अफ्रिकासँग भिड्दा दुर्लभ संयोग देखिएको छ ।
२८ जेठ, २०८३



