खाडीमा भड्कियो युद्ध, ट्रम्प र नेतान्याहुको रणनीति असफल (भिडियाेसहित)
इरानलाई यो युद्धमा कमजोर बन्नुका बावजुद हिज्बुल्लाह, हुथीसहित सिरिया र इराकी मिलिसियाले पनि साथ दिए । इरानमाथि इजरायल र अमेरिकी हमलाको जवाफमा यी समूहले गरेका हमलाले इजरायललाई लेबनानमै अल्झाइदियो ।
२८ जेठ, २०८३



