Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाज
मिटरब्याजको फन्दा
मिटरब्याजको फन्दा आन्दोलनका अध्यक्ष अवदेश कुसवाहले भने– मिटरब्याजको सबैभन्दा डरलाग्दो पक्ष के भने, यसले मानिसलाई एकैपटक मार्दैन । बिस्तारै खाँदै जान्छ । सुरुमा ब्याज खान्छ । त्यसपछि गहना, खेतबारी, अन्ततः मानिसको आत्मविश्वास खान्छ र सिध्याउँछ ।