ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
Tue, Jun 24, 2025
१० असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
जानकी नवमीको अवसरमा दीपावली (फोटो फिचर)
जनकपुरधामसहित प्रदेश–२ का विभिन्न जिल्लाको शहरी क्षेत्रमा शुक्रबार राती दीयो बालिएको छ । जानकी नवमीको अवसरमा स्थानीयले घरको मूलद्वारमा दीयो बालेका हुन् ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उदयपुर ठेगाना भनेपछि अप्रेशन थिएटरबाट बिरामी निकाल्ने नोबेलविरुद्ध उजुरी
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बलात्कार आरोपमा श्रीमान् र जेठाजु पक्राउ
कैलालीमा जवरजस्तीकरणी आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ बर्षीया युवतीमाथि जवरजस्तीकरणी गरेको भन्दै उनका १७ बर्षीय श्रीमान् र जेठाजु लोकेन्द्र बोहरा पक्राउ परेका हुन् ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टेलिकमले ल्यायो ई-शिक्षा प्याकेज
नेपाल टेलिकमले विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले ई-शिक्षा प्याकेज ल्याएको छ । कोरोना भाइरसका कारण लकडाउन भएपछि टेलिकमले यस्तो सुविधा ल्याएको हो ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन बढ्यो चिनियाँ राजदूतको दौडधुप ?
सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्। चिनियाँ राजदूतले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गरी चीनको चासो व्यक्त गरेकी थिइन्।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सलाईको काँटी
हरक्षणपसिनाको तलाउमा पौडिरहेको छुमन उस्तैतिर्खाइरहेकै छ
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कविताका कच्चा पदार्थ र उपकरण
कविताको स्रष्टा हो कवि, जसलाई काव्य संसारको प्रजापति पनि भनिएको छ । त्यसैले कवितालाई कविको कर्मका रूपमा व्याख्या गरिएको पाइन्छ । कवि प्रतिभाशील हुन्छ । उसभित्रको प्रतिभा जन्मजात वा प्रकृति प्रदत्त पनि हुन सक्छ, तीव्र रुचिसहितको अध्ययन र अभ्यासबाट पछि निर्मित पनि हुन सक्छ
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्रेट फल्स अर्थात् डरलाग्दो पतन
उसको ओठबाट मुस्कान खोसिएको छ, मुहारबाट लालिमा खोसिएको छ, मरिहत्ते गरेर नेपालबाट अमेरिका ल्याइपु¥याइएको लोग्ने आजभोलि ऊसँग छैन, भौतिक रूपमा कहिले बाबुसँग र कहिले आमासँग बस्ने उसकी एक मात्र छोरी श्रीमालासमेत भावनात्मक रूपमा उनीहरू दुवैसँग छैन
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रातो भोक
देख्छु – शहर छाड्ने ताँती– कता हिँडिरहेका होलान् खै कुन्नि ?– कहाँ पुग्नु छ यसरी ?– कोही किन देखिँदैनन् राता ?– शोकगीत गाएजस्तो/सुनेजस्तो
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमितको संख्या ३४ लाख नाघ्यो
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । २४ घण्टामा साढे ९४ हजार थपिएसँगै कुल संक्रमितको संख्या ३४ लाख नाघेको हो ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म कसरी बञ्चित भएँ प्रेमको अनुभूतिबाट ?
विवाह पनि हुन नसक्ने र वियोग पनि सहन नसक्ने भयो भने प्रेममा दुर्घटना हुन्छ । यस्तो प्रेममा वा तेस्रो विकल्पको खोजीमा छु । तेस्रो विकल्पको खोजी भयो भने मैले सायद तिम्रो प्रश्नको सटिक जवाफ दिन सक्छु होला भन्ने लागेको छ, नत्र कसैको एक वाक्यले मेरो मथिङ्गल किन चक्कराउँथ्यो ?
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चौतारीको भेट
अनि कार्की कान्छाले भने- ‘गाउँ भनेको गाउँ हो । शहरमा सबैका लागि सबै छ दाइ, यी फोक्साका लागि हावा छैन । यी आँखाका लागि हरियाली छैन । यी नसाहरूका लागि पानी छैन र यो आत्माका लागि प्रकृतिको गीत छैन’
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समय र प्रेम
अनि फिस्स हाँसेर श्रीमतीलाई आफूतिर तान्छ र अँगालो हाल्दै भन्छ- उमेर छदाँ मैदानझैँ मेरो छाती कसिलो मासु र दमले भरिएको शरीरआज हड्डी र चिउँडा मात्र बाँकी भएर के भो त ?मन उही तन्नेरी नै छ लाटी !
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूजा आराधना गरी आज सीता जयन्ती मनाइँदै
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ताप्लेजुङ सदरमुकाममा आगलागी, ८ घर जलेर नष्ट
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैंक लाईनमा आगलागी भएको छ । आगलागीबाट ८ घर जलेर नष्ट भएका छन् । नजिकैका अन्य २ घर भत्काइएका छन् ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उचित मूल्य नपाएपछि समस्यामा चिया किसान
चिया किसानलाई आफ्नो पेसा यतिबेला निल्नु न ओकल्नुझैँ भएको छ । डरत्रासबीच चिया टिपेर उचित मूल्यमा बेच्न नपाएपछि चिया किसान समस्यामा छन् । चिया नटिपौँ बोटमै झ्याङ्गिने डर, टिपौँ मूल्य नपाउने पीर ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२० दिनपछि सार्वजनिक भए नेता किम जोङ उन
उत्तर कोरियाली नेता करिब २० दिनपछि सार्वजनिक भएका छन्
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ताप्लेजुङको फुङ्लिङ बजारमा आगलागी, ८ घर जले
ताप्लेजुङ सदरमुकाम फुन्ङ्लिङमा आगलागी भएको छ। यसबाट ८ घर जलेर नष्ट भएका छन् ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7353
7354
7355
7356
Next
सर्च गर्नुहोस्