ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
Tue, Jun 24, 2025
१० असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
बजेटमा व्यस्तता : शनिबार पनि सक्रिय छ अर्थ मन्त्रालय
त्यसपछि भने न सार्वजनिक विदा र साप्ताहिक विदा अर्थमन्त्रालयका कमर्चारी बजेटको काममा व्यस्त भएका छन् । २२ चैत, २९ चैत, ६ वैशाख, १३ वैशाख र २० वैशाख का शनिबार पनि अर्थमन्त्रालयका कमर्चारीहरु काममा व्यवस्त भए । विशेषरी बजेट महाशाखा र राजस्व महाशाखा कमर्चारीहरुले कार्यतालिका नै बनाएर काममा जुटेका छन् ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोकुल बाँस्कोटाको टिप्पणी : नेकपा बैठक, चाँदीको घेरा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता गोकुल बाँस्कोटले पार्टीभित्र संकट मडारिए पनि आशाको किरण बाँकी नै रहेको संकेत गरेका छन्
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अपाङ्गता भएका व्यक्ति र सुत्केरीसहित ३ सय जनालाई राहत
लकडाउनका कारण समस्यामा परेका नागरिकलाई समाज उत्थान महिला मञ्चले राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका असंगठित क्षेत्रका मजदुर, अपाङ्गता भएका व्यक्ति र सुत्केरी महिलालाई राहत वितरण गरिएको हो
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा कोरोनाको उपचारमा रेमडेसिवियर औषधि
अमेरिकाले कोरोना भाइरसविरुद्धको उपचारका लागि रेमडेसिवियर नामक औषधि प्रयोग गर्न अनुमति दिएको छ
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेगा बैंकका ग्राहकलाई २४ घण्टाभित्र घरमै सामान
मेगा बैंक नेपालका ग्राहकहरूले अब लकडाउनको समयमा पनि अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन्
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यो वर्षको बुद्धजयन्ती पूजापाठमै सीमित
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन देशभर मनाइने भगवान् बुद्धको जन्मजयन्ती यस वर्ष विधिपूर्वक पूजा पाठमा मात्र सीमित गरिने भएको छ ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली र कोरियनको शव पोखरा ल्याइयो
नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका २ जनाको शव शनिबार पोखरा ल्याएको छ
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट तयारीमा प्रदेश ५ सरकारः चालु बजेटको तुलनामा आकार बढ्ने
प्रदेश-५ सरकार बजेट तयारीमा जुटेको छ । देश कोरोना संक्रमण संग जुधिरहेका बेला सरकार आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माणको तयारीमा जुटेको हो
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीव्र परामर्शमा वामदेव, अर्थशास्त्रीहरूसँग छलफल
सत्तारूढ नेकपाको १७ वैशाखको सचिवालय बैठकयता नयाँ विषय चर्चामा छ, वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने केपी ओलीको प्रस्ताव
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी जवानमाथि अनुसन्धान सुरु
बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिएको छ । तनहुँको व्यास नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत थिए
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनमा ४ बालबालिलाई दादुरा संक्रमण
पूर्वी चितवनको राप्ती नगरपालिकामा ४ बालबालिकामा दादुरा सङ्क्रमण देखिएको छ । संक्रमण देखिएसँगै सो नगरापालिकामा मंगलबारदेखि दादुरा रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको छ ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्णायक बन्न सक्ला नेकपा सचिवालय बैठक ?
गत बुधबार बसेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकले जारी विवादमा थप अन्योलता थपरेर स्थगित भएकोमा आज बस्दै छ । शनिबार साझ प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठकले नेकपाभित्र देखिएको चरम विवाद, सत्ता र पार्टी नेतृत्वमा देखिएको अन्योलता दिशा दिने अपेक्षा गरिएको छ
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखराको फर्निचर उद्योगमा आगलागी, लाखौँको क्षति
पोखराको नागढुङ्गामा रहेको १ फर्निचर उद्योगमा आगलागी भएको छ । पोखरा महानगरपालिका ९ नागढुङ्गास्थित फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमालको क्षति भएको छ । आगलागीबाट फर्निचरका धेरैजसो सामग्री जलेर नष्ट भएका छन्
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतकै ठूलो प्यारामिलिट्री फोर्सका १ सय २७ जवानमा पनि कोरोना संक्रमण
भारतीय केन्द्रीय सुरक्षा बल (सीआरपीएफ)का ६८ जवानमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरू सबै पूर्वी दिल्लीस्थित सीआरपीएफ बटालियनको एउटै क्याम्पमा बस्दै आएका थिए
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहरः भारतमा संक्रमितको संख्या ३७ हजार नाघ्यो, एकै दिन ७१ जनाको मृत्यु
भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । शुक्रबार त्यहाँ २ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनकाे माझमा बाजुरा भित्रिए दुई हजार मानिस
सरकारले गरेको लकडाउनको माझमा बाजुरा जिल्लामा दुई हजारभन्दा बढी मानिस भित्रिएका छन्
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बढ्दो बेरोजगारीलाई केन्द्रित गरेर बजेट ल्याउन आवश्यक छ
उद्योग वाणिज्य महासंघको तर्फबाट निजी क्षेत्रको सुझाव नेपाल सरकारलाई, नेपाल राष्ट्र बैंकलाई हामीले बुझाएका छौँ । यसरी बुझाएको सुझावहरुमा तत्कालीन, मध्यकालीन र दिर्घकालीन हिसाबले के के गर्दै जानुपर्छ भनेर सुझाव दिएका छौँ । सरकारले आधारभूत कुराहरु, पहिलो फेजको काम सरकारले पनि गरेको छ । जस्तो बैंक तथा वित्तिय संस्थाको चैत्र मसान्तसम्म बुझाउनुपर्ने किस्ता असार मसान्तसम्म सारेको छ । चैतमा बुझाउनु पर्ने कर जेठसम्म सारेको छ ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुर्खेतमा क्वारेन्टाइनबाट आज १३४ जना घर फर्कदै
वीरेन्द्रनगर खुलामञ्चमा रहेको क्वारेन्टाइनमा बसेका व्यक्तिको थ्रोट स्वाब परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि आज घर पठाउन लागिएको छ ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7352
7353
7354
7355
Next
सर्च गर्नुहोस्